नेपाली सदाबहार कर्णप्रिय गीतहरु

Featured

Tags

, , , , ,

नेपाली सदाबहार तथा कर्णप्रिय गीतहरु सुन्नुहोस् वा डाउनलोड गर्नुहोस। डाउनलोडको लागी गीतको टाईटलमा क्लिक गर्नुहोस, डाउनलोड लिङ्क फेला पर्नेछ। सुन्नको लागी मात्र प्ले बटन क्लिक गर्नुहोला। नयाँ गीतहरु क्रमश: अपडेट भईरहेको छ त्यसैले साईट भिजिट गर्दा यो पोष्टमा हेर्न नभुल्नु होला।

♫ ♪ ♫ आधुनिक गीतहरु ♫ ♪ ♫

डाँडा पाखा छहराले-सँजीबनी

मेरो हजुरलाई-शर्मिला बर्देवा

फेरी तिम्रो याद आयो-शान्तिराम राई

जमाना खराब छ-निशा देसार

जिन्दगीको सवाल-स्वरुपराज आचार्य

तिमी कस्को हुने होला-स्वरुपराज आचार्य र अन्जु पन्त

किन आउछ तिम्रो याद-जगदिश समाल

एकै पल पनि-नरेन्द्र प्यासी

एक्लो जीवनमा मायाले-तारा देवी

तिमीले त होइन -बच्चु कैलाश

कसैले बुझेन-ज्ञानू राणा

तिमिलाई देखेर- उदित नारायण झा

आँखामा आउने तस्वीर तिम्रो-सँजीवनी

खोलाको दुई किनार भो-दिलमाया खाती

आगो सल्काइ मुटु भित्र-परशुराम रिजाल

किन किन तिम्रो तस्वीर-गुलाम अलीsafe_image

गाजलु ति ठुला ठुला आँखा-गुलाम अली

के छ र दिऊँ-गुलाम अली

तिम्रो मेरो सम्बन्धको चर्चा-दिपक लिम्बू

मायाँ एउटा सँग- अन्जु पन्त

तिम्रा पाउहरुमा- तारादेवी

किन हो यति भरोसा बसेछ तिमिमा- तारादेवी

…अनि गजलकार भँए म- अन्जु पन्त र साथीहरु

यति धेरै मायाँ दिइ- नारायण गोपाल

उकाली चढ्दा पसिना पुछ्ने- अम्बर गुरुङ

देशले रगत मागे- गोपाल योञ्जन

टाढा टाढा जानु छ साथी- बच्चु कैलाश

भैसीँ लड्यो है माया- डेजी बराईली

मुटु माग्यौ तिमीले- दिपक लिम्बू

तिमी आउने बाटोमा- डिज राज पौडेल

मलाई बाँसुरीले रुवायो- अन्जु पन्त

बाधा परुन जतिनै- द्धारीका लाल जोशी

रिसाईदेउन बिन्ति- रविन शर्मा

तिमी आउछौ भन्ने आशै आशमा- उदित नारायण झा

तिम्रो सिउँदो सजाईदिने- मधु क्षेत्री

तिमि यसै लजायौ- रविन शर्मा

स्वर सम्राट नारायण गोपाल

हुरिले उडाउन सकेन- मधु क्षेत्री

मर्न बरु गारो हुन्न- फत्तेमान

कस्को आँखा लाग्यो बरै- रिमा गुरुङ

तिम्रो दिलमा चोट लाग्दा- नरेन्द्र प्यासी

यहाँ देशको छ चिन्ता- दिपक लिम्बू

कहिले काँही मनका कुरा- उदित नारायण झा

तारा देवी

सार्है पार्यो आज मलाई तिम्रो सम्झनाले- सूर्य थुलुङ

ए मलाई माया गर्छु भन्नेहरु- नारायण गोपाल

अल्झेछ क्यारे पछ्यौरी- नारायण गोपाल

यसैगरी विताई दिन्छु- नारायण गोपाल

झरेको पातझै भयो- नारायण गोपाल

यो सम्झिने मन छ- नारायण गोपाल

फूलको थुङ्गा बगेर गयो- तारा देवी

अरुण थापा

रातो रानी फुलेझै- डेनी डेनजोम्पा

नमरी बाँचे दैवले साँचे- देविका प्रधान

मेरी माँया साँझ बनी- भक्तराज आचार्य

मेरो पाउमा आज पाउजु बाँध-गोपाल योन्जन र मिरा राणा

विना बादल असिना आउदैन- क्लासिक गित

तिमीले भुल्न सकेपनि- कन्हैया सिँह

तिमीले पराई ठानेपछि- अन्जु पन्त

वितेका कुराले-दिप श्रेस्ठ

किन हजुर नबोलेको-सपनाश्री

अरुणा लामा

हुँ यात्री-दिप श्रेस्ठ

खोला वारी खोला पारी- मदनकृष्ण श्रेष्ठ

बोलाउँ भने तिमिलाई बात लाग्ने डर-बद्रि दुर्गा खरेल

उनको प्रिति पहिले हो कि मेरो प्रिति-जगदिश समाल र सपनाश्री

सागर सरी चोखो माया-राजेश पायल र अन्जु पन्त

चिठ्ठी तिमिलाई- शम्भु राई

अलिकति नजर तिम्रो झुकाएर- शिब परियार

राजेश पायल राई

तिमी तारे भिर-पबित्रा सुब्बा

काँडा त बिझ्यो बिझ्यो- स्वरुपराज आचार्य

कति कमजोर रहेछ भाग्य- दिप श्रेष्ठ

तिमि बिनाको जीवन म सोच्नपनि सक्दिन-नरेन्द्र प्यासी

तिमि बिना बाँच्न गारो भो-उदय र मनिला सोताड

बादल बनाइ देउ-दिपक खरेल

एउटा परदेशी- देविका बन्दना

उडेर जून छुन्छु भन्थे- रामभक्त जोजिजु

असारै महिनामा-छुसन डुप्पा

उदित नारायण झा

बिहान उठ्ने वित्तिकै हिमाल देख्न पाईयोस-रामकृष्ण ढकाल

कहाँ थियौ तिमि- शिव परियार

दर्शन नमस्ते- राजेश पायल राई

उकाली ओरालीहरुमा- तारा देवी

चलेछ बतास सुस्तरी (नयाँ भर्सन)- शम्भु राई

एक धर्को सिन्दुर के हो र- शुरेस अधिकारी

कति कुरा नभनेर नै मिठा हुन्छन्- देव नारायण

आउ अब मेरो अँगालोमा- सुरेश कुमार

झलझली आँखामा- उषा मँगेशकर (क्लासिक)

अन्जु पन्त

सोचे जस्तो हुन्न जीवन- तारा देवी

पिपलु बोटैमा- ईश्वर अमात्य

मेरो प्यारो ओखलढुङ्गा- नारायण गोपाल

टुट्यो तारा आकाशमा- ईन्दिरा जोशी

न मुछे आमा दहिमा टिका न छरे जमरा- कृष्णभक्त राई

एक्लै बस्दा सधै मलाई- अरुणा लामा

हाँसी हाँसी जलिरहेँ- अरुणा लामा

फूलको आँखामा फूलै सँसार- आनी छोईङ डोल्मा

आज नाच्छे मेरी गौरी- बिधान श्रेष्ठ

चिनारी हाम्रो धेरै पुरानो- नारायण गोपाल

दिपक खरेल

कुन मन्दिरमा जान्छौ यात्री- रविन शर्मा

सिरानीले बिझायो की- पबित्रा सुब्बा

कता हिडेको कसलाई खोजेको- आभा मुकारुङ

तिमिले दिने माया- नरेन्द्र प्यासी

के भुल भयो प्रिया म सँग बोल्दिनौ- नरेन्द्र प्यासी

तिम्रो हर प्रश्नको जवाफ-दिपक खरेल

मानिस खोजि रहेछु- शिशिर योगी

तिमि मेरो आँखाको नानी थियौ- सुरेश कुमार

आँधिसरी तिम्रो माया-स्वरुपराज आचार्य र अन्जु पन्त

दिप श्रेष्ठ

कसको आँखा लाग्यो बरै- रिमा गुरुङ

हर रात सिरानी मेरो-शुरेस कुमार

ईश्वर तैले रचेर फेरी-नारायण गोपाल र कमला श्रेष्ठ

तिमि लालीगुँरास फूलजस्ती-प्रकाश श्रेष्ठ

यती चोखो यती मिठो- नारायण गोपाल

उडायो सपना सबै हुरिले- मुरलिधर

ऋतुहरुमा तिमि- अरुण थापा

दुईटा फूल देउरालीमा- नारायण गोपाल

नजरको दोषी- रिमा गुरुङ

आन्नद कार्की

माथि माथि सैलुङेमा- कुन्ति मोक्तान

खुट्टा तान्दै गर..- कुन्ति मोक्तान

तिम्रो त्यो हँसिलो मुहारको झझल्को- दिपक खरेल

थामेर किन छोड्यौ हाथहरु- सुनिता सुब्बा

हजार जुनीसम्म-उदय सोतांग

आँधिबाटो हिडे्पछि-उदय र मनिला सोताङ

जति चोट दिन्छौ देउ मायालु-भक्तराज आचार्य

बियोगले मेरो छाति-थुप्तेन भुटिया

धेरै मायाँ दिँदा रहेछन्- स्वरुपराज आचार्य

कुन्ति मोक्तान

न बिर्से तिमिलाई-अन्जु पन्त

लाग्छ मन हेरी रहुँ एकनास तिमिलाई- आनन्द कार्की

कति बस्छौ ओढि लाजको घुम्टो-पबित्र मान शाक्य

मलाई नसोध-नारायण गोपाल

पर लैजाउ फूलहरु-प्रेमध्वज प्रधान

प्रतिछा गर मेरी मायालु-दिपक खरेल

तिर्खा लाग्यो पानी खाँए मैले के बिराए- अन्जु पन्त

कस्तुरी हे वास आउछ भन्छन्-नारायण गोपाल

तिमीलाई भुल्दा म एक्लो भएछु- नारायण गोपाल

तिम्रो जस्तै मुटु मेरो पनि- नारायण गोपाल

म त लालीगुँरास भएछु- नारायण गोपाल

सँगाल घुम्टोहरु- नारायण गोपाल

सागर भरी-नारायण गोपाल

सावनको झरी बनि- नारायण गोपाल

♫ ♪ ♫ पप गीतहरु ♫ ♪ ♫

झ्यालबाट हेरी मायालाई-ओकिली

माईखोलाको चिसो पानी-दर्पण ब्यान्ड

चौबन्दीमा पटुकी-आस्था राउत

खानी हो यामु ए कान्छा – त्रिष्णा गुरुङ

यो नानीको सिरैमा – बिधान श्रेष्ठ

सालैजो-नेपथ्य

Nepali Pop Songs

Nepali Pop Songs

मार्यो पिरतीले-नेपथ्य

रँगीन चरा-नेपथ्य

मै नाचे छमछम्ती-नेप्पथ्य

जोगले हुन्छ भेट-नेपथ्य

चाईना कम्पनी-ब्रो सिस

पहिलो जुनीमा- १९७४ ए. डी.

मायालुले- १९७४ ए. डी.

1974 A. D.

छुँदैन- १९७४ ए. डी.

हिजो मात्र तिमीलाई- १९७४ ए. डी.

परेलीमा- १९७४ ए. डी.

चौबन्दी चोली- १९७४ ए. डी.

सम्झी बस्छु- १९७४ ए. डी.

सम्बोधन- १९७४ ए. डी.

तिमिलाई पिरतीले- १९७४ ए. डी.

गुराँसै फूल्यो- १९७४ ए. डी.

हिँड्दा हिँड्दै- १९७४ ए. डी.

जिन्दगीको के भरोसा- कर्ण दास

ओम बिक्रम बिष्ट

चरी उड्यो बादल छुनलाई- स्याड रोज ब्यान्ड

नलेख चिठ्ठी तिमिले मलाई- मोहन भुसाल

एकान्त छ ठाँउ- COD

मेरो मायाँ छोडी आँए- मोहन भुषाल

हल्ला चलेछ- राजु लामा (मँगोलीयन हर्ट)

तिम्रो अधर तिम्रो नजर- नलिना चित्रकार

तिमीले मलाई कान्छी दोधारमा पार्यौ- ऐश्वर्य स्थापित

मेरो दिल छ पोखरामा- प्रमोद खरेल

आफ्नो कथा- सविन राई

चुलेसीमा- सँजीब सिँह

अमृत गुरुङ (नेपथ्थ)

कसरी भनुँ म- सँजीब प्रधान

आउ मेरो सामु आउ- सुनिल पराजुली

तर आज मायालुको धेरै याद आयो-लेकाली ब्यान्ड

तर अन्तिमपल्ट भेट्न आऊ-डम्मर नेपाली

यति धेरै मान्छेहरुको भीडमा-मल्लिका कार्की

सानु माया- रुपक डोटेल

बिदेश जाने माँयालु-दिपक थापा

आँखैमा झलझली-रबिन श्रेष्ठ र शर्मिला बर्देबा

नलिना चित्रकार

कहाँ तिम्रो मायालुलाई-प्रतिबिम्ब ब्यान्ड

आफ्नो मन आफैसँग ढाट्न नमिल्ने-राहुल बैध्य

आखाँको नानी हउ तिमी-हरिश माथेमा

बस सुन्दरी-ब्रोसिस

चँन्द्रमा-लोचन रिजाल

जीवन हो घाँम छाँया-नेपथ्य

आजभोलि के भयो (लामपाते सुरती)-नेपथ्य

मौनता-ओम बिक्रम बिष्ठ

राजु लामा (मँगोलीयन हर्ट)

फुल्चोकीको डाँडैमा-कन्दरा ब्यान्ड

मुटु छुने लुम्लेको हावाले-परिबेश ब्यान्ड

तिमि पारी त्यो गाँउमा- कन्दरा ब्यान्ड

लैजा रे (मेरो मन)- हेमन्त राना

बिन्ति छ है- नेपथ्य ब्यान्ड

पल पल- लोकेन्द्र राई

♫ ♪ ♫ चलचित्र गीतहरु ♫ ♪ ♫

तिहारै आयो लौ झिलिमिली-स्वर्ग

दशैं आयो-मुग्लान

जालैमा-रेशम फिलिली220px-Chinofilm

अच्छा लेकिन लन्डनको-दैब सन्जोग

हिमाल सरी- नारायण गोपाल (कान्छी)

दियो बाली साँझको-चिनो

चट्ट रुमाल क्या मालुम-आफ्नो मान्छे

मोहनी लाग्ला है-चिनो

सुर्के थैली खै-वडा नँ ६

सिम्पल सिम्पल कान्छीको-अन्दाज

पिरतीको मिठो तिर्सना-देउताNepali-movie-Dauta

छीट को सारी मखमलि चोली-आँखा लोभि मन पापी

त्रिशुली बगेर-नेपाली बावु

कान्छी हे कान्छी-कान्छी

भुलि गए पाप लाग्ला-कोसेली

छिटको गुन्यू-सिमा रेखा

लहनाले जुरायो कि-दर्पण छाँया

कुसुमे रुमाल-कुसुमे रुमाल

उडी जाँऊ भने-अरुणा लामा (परालको आगो)

सुन कथा एउटा गीत-साईनो

उकालीमा पछि पछि-सम्झना1236807370

दियो बाली साँझको-चिनो

फूलको डाली डालीमा-सिमाना

निधारमा लर्काएर सप्तरँगी टिका

पुरा भयो सपना मेरो- उदित नारायण झा

सागर सरी चोखो माया-राजेश पायल र अन्जु
पन्त

♫ ♪ ♫ लोक गीतहरु ♫ ♪ ♫

म त आउने थिइन-शिरिस देवकोटा र देबी घर्ति (लोक गित)

हरियो डलर-प्रेमराजा महत

आहा कलिलो तामालाई-लोक गीत

लेकाली हे चोयाको डोको-राम थापा र साथीहरु

देउराली उकाली चडेर-सरोज गोपाल

बेनीको बजार-मनु छन्त्याल

नाचन मेरी मारुनी आगनीमा छमछम-लोक गीत

हाम्रो त बाजेको पालामा-लोक गीत

नाउ त मेरो अक्कले-लोक गीत

अरुण उपत्यकाका लोक सुसेली गीत-१

अरुण उपत्यकाका लोक सुसेली गीत-२

अरुण उपत्यकाका लोक सुसेली गीत-३

अरुण उपत्यकाका लोक सुसेली गीत- ४

अरुण उपत्यकाका लोक सुसेली गीत- ५

सँगिनी गीत- अरुण उपत्यकाका लोक सुसेली

मायाँ लाउनेहरुमा- राजु परियार र बिष्णु माझी

धर्ती कुनको आकाश जुनकै हो- बिष्णु माझी र रामजी खाँड

हाम्री आमा- हरिबँश आचार्य

पानको पात- बम बहादुर कार्की

नौ डाँडा काटेर (लमजुङ तुर्लुङकोट)- बिमा कुमारी दुरा

यो दाजुको मिर्मिरे आँखा- प्रविण गुरुङ र विमा कु. दुरा

झम्के फूली- नेपाली लोक गीत

मखमली चोलो चाँहिदैन- मिरा राणा

रेलै घुमेर- राम थापा र सुनिता सुब्बा

जापान टोकियो (लोक गीत)- राजेन्द्र लम्साल

कट्टर कट्टरमा तिम्रो- राम थापा र तारा थापा

यस्तै त रहेछ नि माया जाल पनि- भगवान भन्डारी

..कस्ति हौली..गून्यु चोलीमा-पुरुषोतम न्यौपाने र सिन्धु मल्ल

सालै जो नेपाली लोकगित- खड्ग गर्बुजा

सिन्धु मल्ल

रुमाल धोको छु- राजु परियार र कृष्णा परियार

बर्ष दिनमा..-राजु परियार र बिष्णु माझी

फूलमा माहुरी डुल्ने बेलामा- राजु परियार र देवी घर्ती

हातमा रातो झोला- राजु परियार र देवी घर्ती

लाउ चेली सिँदुर लाउ- बद्रि पँगेनी

क्या राम्रो स्याउबारी मार्फा बजारैमा- ज्योति गुरुङ

लालीगुराँस बनै भरी- लोक पप गीत

भिज्यो तिम्रो रातो पछ्यौरी- पान्डव सुनुवार

बाबरी फूल को बोट- पान्डव सुनुवार

सधै मेरो जीवनमा यो मायाले- कृष्णा परियार

लालुपाते नुघ्यो भुँइतिर- राजु परियार र बिष्णु माझी

आँधिखोला ऊर्लेर आयो- राजु परियार

औँठि कुसैको- बिमल छेत्री र बिष्णु माझी (लोक दोहोरी)

दैला मुनी जौ- बिमा कुमारी दुरा (लोक दोहोरी)

ईलामे शहर चियाबारी राम्रो- कुन्ति मोक्तान र बुलु मुकारुङ

एकादशी बजारैमा- खेमराज गुरुङ

देउसी गीत

फेवा तालमा साँइली.. डुङ्गा सलल- शिब परियार

रेशम फिरिरी-नेपाली सदाबहार लोक गित

सुरीलो रुख सल्लै हो- ममता दिपबिम

बाटो छ भिरालो- नेपाली लोक गित

♫ ♪ ♫ ♪ ♫ ♪ ♫ ♪ ♫ ♪ ♫ ♪ ♫ ♪ ♫ ♪ ♫ ♪ ♫ ♪ ♫ ♪ ♫ ♪ ♫ ♪ ♫ ♪ ♫

पाठकहरुलाई पनि कुनै गीतहरु डाउनलोड गर्ने वा सुन्ने ईच्छा भएमा तलको बक्समा प्रतिक्रिया लेख्न नभुल्नु होला। हामी सम्भव भएसम्म यहाँहरुको अनुरोध पुरा गर्ने प्रयत्न गर्नेँछौ।

← Back

Thank you for your response. ✨

प्रसंगवस..कैलाली घटना

हिजो राति छिट्टै निन्द्रा लागेकोले ९ बजेतिरनै ओछ्यानमा पल्टिएको थिए। तर रातिमा अवेरसम्म वस्ने वानीले हो या दिउँसोको थकाई चाडैनै मेटिएकोले हो राति १०.४५ बजेतिरनै ब्युझिएछु। त्यसपछि निदाउने प्रयास गर्दागर्दे पनि निदाउन सकिन। मस्तिस्कमा अनेक सोचाइहरु आऊन थाले। सोच्दासोच्दै यो ब्लगतिर मेरो ध्यान आइपुग्यो अनि सोचे ब्लग अपडेट नगरेको पनि धेरै समय भएछ, अब भोलि त जसरी भएपनि गर्नुपर्छ भनेर। साथै हालसालै नेपाली युनिकोड पनि राखेकोले नेपालिमै लेखने दृढनिश्चय पनि गरे।

लेख्ने भनेर कापिमा कलम दौडाउन शुरु त गरे तर अब माथीको प्रसंग सकेपछि के लेख्ने भनेर सोच्न वाध्य भए किनभने लेख्ने शिर्सक भेट्न मलाई सार्है गारो भयो। “के लेख्ने त?”-प्रश्न मनमा दौडिरह्यो। देशको बारेमा, आफ्नो बारेमा वा अन्य कुनै विशयमा। कुनै एक मुख्य विशय रोज्न गारो भयो किनँभने ब्लग पढ्ने साथीहरु सबै देशको स्थितिसँग भलिभाति परिचित हुनुहुन्छ। मलाई लाग्छ बिदेशमा बस्ने सम्पुर्ण साथीहरुले सायद कम्प्युटर अगाडि छ भने प्रत्येक १०।१५ मिनेटमा नेपाली समाचारका साईटतिर आँखा पक्कै पनि दौडाउनु हुन्छ होला। फेरी आफ्नो बारेमा लेख्न त कुनै कुरा हुनु संभबनै थिएन किनकि मेरो कुरा त के नै पो छ र?, उही सधैको ब्यस्तता-“अनुसन्धान र पढाईको नाममा” नयाँ कुरा केहिपनि थिएन।

सोच्दासोच्दै र लेख्दिन भन्दाभन्दै पनि दिउसोँ पढेको एउटा समाचार झट्ट याद आयो-“कैलाली भिडन्त”। अनि सोच्नथाले देशमा संविधान बनाउन भनेर जनताले पठाएका नेताहरु एक आपसमा लड्नमा ब्यस्त छन्। देश रोइरहेछ। जनता महँगीले आकुल ब्याकुल भइसके तर यि नेता भनाउदाहरु सताको लुछाचुडीमा ब्यस्त छ्न। फेरि यो अबस्था ल्याउनमा को दोसी त भनेर केलाउन थाले। “को छ त बढी दोशी?” दिमागमा जोड दिदा कुनै एकको नाम आएन। सबै पार्टी एउटै ड्याङका मुला हुन् भन्ने निश्कर्समा पुग्न पनि मलाई त्यति गारो भएन। नेपालका तिन ठूला दलहरु एकिकृत ने.क.पा.(माओबादी), नेपाली काङ्ग्रेस र ने.क.पा.(एमाले) नै यो स्थिति ल्याउनमा महत्वपूर्ण दोशी हुन् भन्ने निश्कर्समा पुगे किनभने नेपाली राजनितिका महत्वपुर्ण खेलाडिहरु यिनै हुन्। अब यि तिन दलहरुलाई कसले,कसरी र कुन रुपले हेर्छ भन्ने कुराचाँहि व्यक्तिपिच्छेको राजनितिक आस्थामा भर पर्छ। त्यहि रुपले पाठकहरुले पनि केलाउनु होला।

मैले माथी लेखे अनुसार देशको यो अवस्था ल्याउनमा तिनै राजनितिक दलहरु जिम्मेवार छन् तथापि मलाई अस्ति भर्खरको “कैलाली घटना” सम्झन मन लाग्यो। यो घटनामा एकिकृत ने.क.पा.(माओबादी)ले जुन रुपमा आफ्नो भूमिका खेल्यो, त्यो अत्यन्त गैरजिम्मेवारपूर्ण थियो किनँभने अब एकिकृत ने.क.पा.(माओबादी) एउटा क्रान्तिकारी दल मात्र नभएर मुलधारको एउटा सबैभन्दा ठूलो पार्टि हो। जसरी कैलाली घटनामा घटाईयो त्यसमा उनीहरुले देशलाई पछाडि लान खोजेको आभास हुन्छ। ति बिचरा सुकुम्बासीहरुलाई उचालेर त्यो घटना घटाएर जुन आफ्नो सता गुमेको तृस्णा थियो, आखिर त्यो गरिबहरुले रगतले चुकाउनु पर्यो। त्यँहा जुन किसिमले जग्गा अतिक्रमण गर्न खोजिएको थियो, मलाई लाग्छ त्यो सरासर गलत प्रक्रिया थियो। सायद त्यो गरिब सुकुम्बासीको आडमा सरकारसँग निउ खोज्ने एउटा खतरनाक सड्यन्त्र मात्र थियो। आखिरमा त्यो सड्यन्त्रको सिकारचाँही सोझा साझा जनता र पुलिसका सामान्य जवानहरुले चुकाउनु पर्यो। अन्त्यमा, हाम्रा देसका नेताहरुलाई भगवानले सद्बबुद्दि प्रर्दान गरुन र छिट्टै संविधान लेखून भन्नु सिवाय हामी जनताले के नै भन्न सक्छौ र?……..अस्तु।।।।।।।।।।।

र अन्त्यमा, मेरो संसार ब्लगबाट साभार गरेको यो माओवादी बन्दको दृश्य….बन्द सफल पार्न यि कलिला हातहरु प्रयोग गरीएको छ। यसले यिनिहरुको बाल मनस्थितिमा के छाप पर्छ। त्यो बन्दकर्ताहरु नै जानून। 

माओवादीको बन्दको दृश्य

MERO PARIBESH

Your Guide To Nepali Music

Skip to content ↓