“शुभ दीपावली २०६६”

HAPPY TIHAR

HAPPY TIHAR

शुभ दीपावली २०६६ को पावन अवसरमा मेरा सम्पूर्ण आफन्तजन, साथीभाइ तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना प्रकट गर्न चाहन्छु। यो पर्वले यहाँहरुको जीवनमा खुशी, आत्मियता र उमङको संचार गरोस!!!!!!!!!!

“शुभ दीपावली २०६६”

कबिर लम्साल
दक्षिण कोरिया

बिजया दशमी तथा दीपावली २०६६ को शुभकामना!!

Happy Bijaya Dashami 2066

Happy Bijaya Dashami 2066

बिजया दशमी तथा दीपावली २०६६ को पावन अवसरमा मेरा सम्पूर्ण शुभचिन्तक, पाठक तथा साथीहरुमा हार्दिक मंगलमय शुभकामना प्रदान गर्न चाहन्छु। यो पावन अवसरमा हजुरहरुको उतरओतर प्रगतिको कामना पनि गर्न चाहन्छु।

कबिर लम्साल
दक्षिण कोरिया
 

Happy Bijaya Dashami 2066

Happy Bijaya Dashami 2066

 

 

MERO PARIBESH

Your Guide To Nepali Music

Skip to content ↓