केहि नेपाली सदाबहार तथा कर्णप्रिय गीतहरु सुन्नुहोस् वा डाउनलोड गर्नुहोस। डाउनलोडको लागी गीतको टाईटलमा क्लिक गर्नुहोस, डाउनलोड लिङ्क फेला पर्नेछ। सुन्नको लागिमात्र प्ले बटन क्लिक गर्नुहोला। नयाँ गीतहरु क्रमश: अपडेट भईरहेको छ त्यसैले साईट भिजिट गर्दा यो पोष्टमा हेर्न नभुल्नु होला।
आधुनिक गीतहरु
तिम्रो मेरो सम्बन्धको चर्चा- निशा देसार

किन हो यति भरोसा बसेछ तिमिमा- तारादेवी
म ढले बेहोसीमा ढले- स्वरुपराज आचार्य
…अनि गजलकार भँए म- अन्जु पन्त र साथीहरु
यति धेरै मायाँ दिइ- नारायण गोपाल
उकाली चढ्दा पसिना पुछ्ने- अम्बर गुरुङ
टाढा टाढा जानु छ साथी- बच्चु कैलाश
भैसीँ लड्यो है माया- डेजी बराईली
मुटु माग्यौ तिमीले- दिपक लिम्बू
तिमी आउने बाटोमा- डिज राज पौडेल
यस्तो एउटा कथा- अन्जु पन्त र मनोज सेवा

मलाई बाँसुरीले रुवायो- अन्जु पन्त
बाधा परुन जतिनै- द्धारीका लाल जोशी
तिमी आउछौ भन्ने आशै आशमा- उदित नारायण झा
तिम्रो सिउँदो सजाईदिने- मधु क्षेत्री

स्वर सम्राट नारायण गोपाल
हुरिले उडाउन सकेन- मधु क्षेत्री
कस्को आँखा लाग्यो बरै- रिमा गुरुङ
तिम्रो दिलमा चोट लाग्दा- नरेन्द्र प्यासी
सयौ जुनी- रजीना रिमाल र जगदिश समाल
बल गरेर त्यो मन यता- स्वरुपराज आचार्य
यहाँ देशको छ चिन्ता- दिपक लिम्बू
कहिले काँही मनका कुरा- उदित नारायण झा

तारा देवी
सार्है पार्यो आज मलाई तिम्रो सम्झनाले- सूर्य थुलुङ
ए मलाई माया गर्छु भन्नेहरु- नारायण गोपाल
अल्झेछ क्यारे पछ्यौरी- नारायण गोपाल
यसैगरी विताई दिन्छु- नारायण गोपाल
फूलको थुङ्गा बगेर गयो- तारा देवी

अरुण थापा
रातो रानी फुलेझै- डेनी डेनजोम्पा
नमरी बाँचे दैवले साँचे- देविका प्रधान
मेरी माँया साँझ बनी- भक्तराज आचार्य
मेरो पाउमा आज पाउजु बाँध-गोपाल योन्जन र मिरा राणा
विना बादल असिना आउदैन- क्लासिक गित
तिमीले भुल्न सकेपनि- कन्हैया सिँह
तिमीले पराई ठानेपछि- अन्जु पन्त

अरुणा लामा
खोला वारी खोला पारी- मदनकृष्ण श्रेष्ठ
बोलाउँ भने तिमिलाई बात लाग्ने डर-बद्रि दुर्गा खरेल
निश्ठुरीलाई माया गरी-राजेश पायल राई
उनको प्रिति पहिले हो कि मेरो प्रिति-जगदिश समाल र सपनाश्री
सागर सरी चोखो माया-राजेश पायल र अन्जु पन्त
आधीबाटो हिडेपछि-उदय र मनिला सोताङ
म तिम्रो शहर छोडि-दिपकराज पान्डे

राजेश पायल राई
काँडा त बिझ्यो बिझ्यो- स्वरुपराज आचार्य
कति कमजोर रहेछ भाग्य- दिप श्रेष्ठ
आँधिसरी तिम्रो माया-स्वरुपराज र अन्जु पन्त
तिमि बिनाको जीवन म सोच्नपनि सक्दिन-नरेन्द्र प्यासी
तिमि बिना बाँच्न गारो भो-उदय र मनिला सोताड

उदित नारायण झा
बिहान उठ्ने वित्तिकै हिमाल देख्न पाईयोस-रामकृष्ण ढकाल
चलेछ बतास सुस्तरी (नयाँ भर्सन)- शम्भु राई
एक धर्को सिन्दुर के हो र- शुरेस अधिकारी
कति कुरा नभनेर नै मिठा हुन्छन्- देव नारायण
आउ अब मेरो अँगालोमा- सुरेश कुमार
झलझली आँखामा- उषा मँगेशकर (क्लासिक)

अन्जु पन्त
सोचे जस्तो हुन्न जीवन- तारा देवी
मेरो प्यारो ओखलढुङ्गा- नारायण गोपाल
टुट्यो तारा आकाशमा- ईन्दिरा जोशी
न मुछे आमा दहिमा टिका न छरे जमरा- कृष्णभक्त राई
एक्लै बस्दा सधै मलाई- अरुणा लामा
हाँसी हाँसी जलिरहेँ- अरुणा लामा
फूलको आँखामा फूलै सँसार- आनी छोईङ डोल्मा
आज नाच्छे मेरी गौरी- बिधान श्रेष्ठ
चिनारी हाम्रो धेरै पुरानो- नारायण गोपाल

दिपक खरेल
कुन मन्दिरमा जान्छौ यात्री- रविन शर्मा
सिरानीले बिझायो की- पबित्रा सुब्बा
पुरा भयो सपना मेरो- उदित नारायण झा
कता हिडेको कसलाई खोजेको- आभा मुकारुङ
तिमिले दिने माया- नरेन्द्र प्यासी
के भुल भयो प्रिया म सँग बोल्दिनौ- नरेन्द्र प्यासी
उडेर जून छुन्छु भन्थे- रामभक्त जोजिजु
तिमि मेरो आँखाको नानी थियौ- सुरेश कुमार

दिप श्रेष्ठ
कसको आँखा लाग्यो बरै- रिमा गुरुङ
हर रात सिरानी मेरो-शुरेस कुमार
ईश्वर तैले रचेर फेरी-नारायण गोपाल र कमला श्रेष्ठ
तिमि लालीगुँरास फूलजस्ती-प्रकाश श्रेष्ठ
यती चोखो यती मिठो- नारायण गोपाल
उडायो सपना सबै हुरिले- मुरलिधर
दुईटा फूल देउरालीमा- नारायण गोपाल

आन्नद कार्की
माथि माथि सैलुङेमा- कुन्ति मोक्तान
खुट्टा तान्दै गर..- कुन्ति मोक्तान
तिम्रो त्यो हँसिलो मुहारको झझल्को- दिपक खरेल
थामेर किन छोड्यौ हाथहरु- सुनिता सुब्बा
जति चोट दिन्छौ देउ मायालु-भक्तराज आचार्य
बियोगले मेरो छाति-थुप्तेन भुटिया
धेरै मायाँ दिँदा रहेछन्- स्वरुपराज आचार्य

कुन्ति मोक्तान
लाग्छ मन हेरी रहुँ एकनास तिमिलाई- आनन्द कार्की
कति बस्छौ ओढि लाजको घुम्टो-पबित्र मान शाक्य
पर लैजाउ फूलहरु-प्रेमध्वज प्रधान
प्रतिछा गर मेरी मायालु-दिपक खरेल
तिर्खा लाग्यो पानी खाँए मैले के बिराए- अन्जु पन्त
पप गितहरु

1974 A. D.
हिजो मात्र तिमीलाई- १९७४ ए. डी.

ओम बिक्रम बिष्ट
चरी उड्यो बादल छुनलाई- स्याड रोज ब्यान्ड
नलेख चिठ्ठी तिमिले मलाई- मोहन भुसाल
मेरो मायाँ छोडी आँए- मोहन भुषाल
हल्ला चलेछ- राजु लामा (मँगोलीयन हर्ट)
तिम्रो अधर तिम्रो नजर- नलिना चित्रकार
तिमीले मलाई कान्छी दोधारमा पार्यौ- ऐश्वर्य स्थापित
मेरो दिल छ पोखरामा- प्रमोद खरेल

अमृत गुरुङ (नेपथ्थ)
आउ मेरो सामु आउ- सुनिल पराजुली
तर आज मायालुको धेरै याद आयो-लेकाली ब्यान्ड
तर अन्तिमपल्ट भेट्न आऊ-डम्मर नेपाली
यति धेरै मान्छेहरुको भीडमा-मल्लिका कार्की
आँखैमा झलझली-रबिन श्रेष्ठ र शर्मिला बर्देबा

नलिना चित्रकार
कहाँ तिम्रो मायालुलाई-प्रतिबिम्ब ब्यान्ड
आफ्नो मन आफैसँग ढाट्न नमिल्ने-राहुल बैध्य
आखाँको नानी हउ तिमी-हरिश माथेमा
आजभोलि के भयो (लामपाते सुरती)-नेपथ्य

राजु लामा (मँगोलीयन हर्ट)
फुल्चोकीको डाँडैमा हिउँ पर्यो ठन्डी महिनैमा-कन्दरा ब्यान्ड
मुटु छुने लुम्लेको हावाले-परिबेश ब्यान्ड
तिमि पारी त्यो गाँउमा- कन्दरा ब्यान्ड
लैजा रे (मेरो मन)- हेमन्त राना
लोक गीतहरु

अरुण उपत्यकाका लोक सुसेली गीत-१
अरुण उपत्यकाका लोक सुसेली गीत-२
अरुण उपत्यकाका लोक सुसेली गीत-३
अरुण उपत्यकाका लोक सुसेली गीत- ४
सँगिनी गीत- अरुण उपत्यकाका लोक सुसेली
मायाँ लाउनेहरुमा- राजु परियार र बिष्णु माझी
धर्ती कुनको आकाश जुनकै हो- बिष्णु माझी र रामजी खाँड
नौ डाँडा काटेर (लमजुङ तुर्लुङकोट)- बिमा कु. दुरा

यो दाजुको मिर्मिरे आँखा- प्रविण गुरुङ र विमा कु. दुरा
मखमली चोलो चाँहिदैन- मिरा राणा
मनको कुरालाई बाँधी नराख- डेनी डेनजोम्पा
रेलै घुमेर- राम थापा र सुनिता सुब्बा
जापान टोकियो (लोक गीत)- राजेन्द्र लम्साल
यस्तै त रहेछ नि माया जाल पनि- भगवान भन्डारी
..कस्ति हौली..गून्यु चोलीमा-पुरुषोतम न्यौपाने र सिन्धु मल्ल
सालै जो नेपाली लोकगित- खड्ग गर्बुजा

सिन्धु मल्ल
रुमाल धोको छु- राजु परियार र कृष्णा परियार
बर्ष दिनमा..-राजु परियार र बिष्णु माझी
फूलमा माहुरी डुल्ने बेलामा- राजु परियार र देवी घर्ती
हातमा रातो झोला- राजु परियार र देवी घर्ती
लाउ चेली सिँदुर लाउ- बद्रि पँगेनी
क्या राम्रो स्याउबारी मार्फा बजारैमा- ज्योति गुरुङ
लालीगुराँस बनै भरी- लोक पप गीत
कट्टर कट्टरमा तिम्रो- राम थापा र तारा थापा
भिज्यो तिम्रो रातो पछ्यौरी- पान्डव सुनुवार
बाबरी फूल को बोट- पान्डव सुनुवार
सधै मेरो जीवनमा यो मायाले- कृष्णा परियार
लालुपाते नुघ्यो भुँइतिर- राजु परियार र बिष्णु माझी
आँधिखोला ऊर्लेर आयो- राजु परियार
औँठि कुसैको- बिमल छेत्री र बिष्णु माझी (लोक दोहोरी)
दैला मुनी जौ- बिमा कुमारी दुरा (लोक दोहोरी)

ईलामे शहर चियाबारी राम्रो- कुन्ति मोक्तान र बुलु मुकारुङ
फेवा तालमा साँइली.. डुङ्गा सलल- शिब परियार
रेशम फिरिरी-नेपाली सदाबहार लोक गित
सुरीलो रुख सल्लै हो- ममता दिपबिम
पाठकहरुलाई पनि कुनै गीतहरु डाउनलोड गर्ने वा सुन्ने ईच्छा भएमा प्रतिक्रिया लेख्न नभुल्नु होला। हामी सम्भव भएसम्म यहाँहरुको अनुरोध पुरा गर्ने प्रयत्न गर्नेँछौ।

















i am Ramesh i find this site by google. i like very much this site because we can listen every nepali songs in this site. According to your blog i want to listen the any songs the album “Bhel”.
Thanks
what’s this always this much songs please add other songs. it is enough to listening. thank you
Happy New year’s 2067 all nepali
how to download this song
Hello Kalpit,
when you click on the song you will go into another window with mp3 song playing. At the right corner you can see download buttom, so just click there then you will be able to download any songs you choose in your PC. Enjoy listening and downloading.
hi geet haru sabar chan
ali mero ta download vayana ho dai brosis ko geet
ho ho maile geet ko title ma click garera download link ma click garda pani most time lagne ani stop hune gryo yo geet
Hello Kalpit ji,
It is perfectly working. I think your computer’s download speed is bit low. I have just checked and you can download this song from that link without any doubt. Try again…
हेल्लो दाइ नमस्कार,
हालसालै का पोष्ट हरु मा किलिक गर्दा खुल्दैन किना ?
हेल्लो कल्पित जी!!
कुन पोष्टको कुरा गर्नु भएको; गितको कि अन्य कुनै?? सबै पोष्टहरु राम्रैसँग खुलिरहेका छन्। कुनै specific छ भने मलाई लेख्नु होला।
दाइ
हाल सालै का पोष्ट हरु को केही नेपली कर्णप्रीय गीत हरु । ko khuldaina
ani yo brosis banda ko geet 10% matra download vayara baseko chha yo geet hijo pani vayana aaja pani vayana
shiva pariyar ko fewaa taal ma saaili vanne geet upload garnu na hai
Kalpit ji
I just checked it, of course bro sis song is taking long time to download but it can be downloaded no problem. so try with fast internet service. i will upload your requested song too..check this blog frequently!!
दर्शन दाइ,
धन्यबाद दाइ मैले भने को गीत अपलोड गरिदिनु भयको मा अनि फाइ प्रीती एल्बम को एक धर को सिन्दुर त के हो र भन्ने गीत नि छ भने अपलोड गरिदिनु होला
git dowm load k garnu par6 malai aena plz give me aida
hi bro ramro lagu ………………………..
””””””””””””””””””””””””””””””””’ afnu web side ,,,,,,,,,,,,need more songs
कबिर दाई नमस्कार !
तपाँईको साईट एकदमै मन पर्यो । यस्ता सदाबहार अजर अमर गीतहरु सुन्ने मौका दिनु भएकोमा धेरै धेरै धन्यवाद । तर एउटा समस्या आयो….गीतहरु क्रमश १ पछि अर्को सुन्नको लागी एउटा option cha tya……Auta play next file…tara tyo check box click garda pani geetharu continious play bhayana…..geetharu lai continue play garna ke garne hola….
kripaya bataidinu bhaya abhari hune thiya….
Bishal
Thanks Bishal Vai,
you are very welcome in my blog and thanks again for your appreciation. As you have asked about the auto play options, I am very sorry to say that this option is only applicable to me and these songs are in my Box.com account so auto play feature can be accessed by the account holder and not available to the readers. But the very good option is you can download all these songs in your PC and listen in any kind of media player available in your PC. If you have any more queries keep writing to me.
one more thing, if you have Box.net account then it can be possible.
Kabir Lamsal
Kabir dai,
yo kasto nya ho ekai pal ma bhai banaunu bho, ani ekai pal ma parai gardinu bho…yedi tapai ka bolg ka sabai geet maile download garera sunna thale bhane ta tapai blog visit garne bahana nai sakiyo ni…..ke tapai chahanu hunna ki, tapai ka subha chintak tapai ka premi haru le tapai ko blog sadai visit garun……yenai mitha mitha geetharu sunna ta ma tapai ko blog visit garchu ni aba tyo sabai download gare bhane taaa kun bahana baki rahyo ra…….
tara je hos sujhab ko lagi dherai dherai dhanyabad kabir dai….ma tapai ko niyamit pathak ra srota hun….jane chhaina katai tapai ani tapai ko blog lai chodera…..
Bishal
mero pahilo maya lai bhoolna garo bhayo.
nepali song haru sachai sunnma jati mitha 6at teti manlai santa parne pani 6an
a very nice and interesting site; request to post more evergreen nepali songs
kabir ji,
your effort is worth appreciating, the site is very appealing…….keep up the good job and best wishes
Prasannaa Ji..
Thank you for the nice words and also thanks for liking my blog. Surely, I will put more evergreen songs in the future. I’m very busy these days so I’m not able to update my blog quit often. But with the warm support of you guys, I will be back very soon.
Thanks lot,
Kabir
Namaste !
Lokhendra Rai Ko Sang Pal Pal Suna Man cha
Kabir dai,
Namaste !
Lokhendra Rai Ko Sang Pal Pal Suna Man cha Albom Yadma
अर्जुन जी!
यहाँले अनुरोध गर्नु भएको गित राखिदिएको छु। सुनेर मनोरन्जन गर्नुहोला।
कविर
Thankyau Kabir dai,!
namasakaar daju aafule man pareko geet sunna payako maa .hajur lai muri muri dhanyabaadh. tutyo tara aakaashmaa bhanne geet haali dunu hun anurodh gardachhu.
कबिर दाई नमस्कार !
तपाँईको साईट एकदमै मन पर्यो । यस्ता सदाबहार अजर अमर गीतहरु सुन्ने मौका दिनु भएकोमा धेरै धेरै धन्यवाद । dnfO{ g]kfnL nf]sbf]xf]/L uLt b}nfd’lg hf} eGg] af]nsf] uLt ;’Gg kfP cTot} cfef/L
x’g] lyP !
Kaber Dai
Namaskar !
Kaber Dai Malai Nepali Lok Gate Dali Muni Jou Bhana gate Suna man
Cha
Kaber Dai
Namaste !
Suresh Kumar Ko Song Har Rate Sarane Mero Ashou La Vajko
Huncha, Suna Man Cha Albom Just for Yau
Kaber Jee
Namaste ,
Daila Mune Jou Bhandou Na Nasture Time Kaha chou Bhana Lok Gate Suna Man cha Palse Kaber Jee
Kaber Jee
Namaste ,
Daila Mune Jou Bhandou Na Nasture Time Kaha chou Bhana Lok Gate Suna Man cha Palse Kaber Jee !
माया जी र शुषमा जी,
यहाँहरुले अनुरोध गर्नुभएको गित राखिदिएको छु। सुनेर मनोरन्जन गर्नुहोला।
कविर
नरेश जी,
यहाँले अनुरोध गर्नुभएको गित मेरो सँकलनमा भेट्न सकिन, पाएमा पछि राख्नेछु। अहिलेलाई शुरेस कुमारकै अर्को चर्चित गित “तिमी मेरो आँखाको नानी” राखिदिएको छु। सुनेर मनोरन्जन गर्नु होला!
कविर
Kaber Dai
Namaste !
Thankyou Kaber Dai Malai Sush Kumar Ko Song Har Rate
Sarane Mero Ashou La Vajko
Huncha, Suna Man Cha Albom Just for Yau
kabir dai,
namaste,
kasko aakha laagyo barai bhanne rima gurungko git sunne maan 6…
dhanyabad.
Hello Suman ji,
your requested song is posted now….listen and enjoy!!!!!!!
Kabir
Hello Kabir jee !!
Namaste. Its so good that U have posted such songs. My only suggestion is that if U catagorize these songs as per the Singers , it would be better. And , Please upload some classical old Nepali songs too.
Kaber Dai
Namaste !
Kaber Dai Malai Sush Kumar Ko Song Har Rate
Sarane Mero Ashou La Vajko
Huncha, Suna Man Cha Albom Just for Yau
Hello.Dai,have a nice greet to u and ur link site,I am very much pleased with ur site,that i get my sada bahar geet in ur site,ur livk site is best of the best,I want ”jya mu ne ko chore ma sdabai le kale bhancha ma”
Hi, Kabir Dai,
Namaskar…….!
Dai malai purano purano loke githaru sunna man chha…..1 sambhab bhaya samma purano jati sabai githaru hajurko blogma rakhidinu na dai…………!
………………………
Nawaraj
kabir jee,
please,mai thuli bhai 6u re bhanne resma sunuwar ko git rakhidinusna.tho git malai saarai maan par6.
dhanyabaad.
suman
kabir dai..
namaste,
kati mitho git gaayeu ni laahure bhanne rishma sunuwarko git maan par6.tho git raakhi dinusna.
dhanyabad.
suman
kabir dai,
namaste,
kati mitho git gaayeuni laahure bannne reshma sunuwarko git raakhi dinusna.dhanyabaad.
suman
Kaber Dai
Namaste !
Thankyou Kaber Dai Malai Nepali lok gate rali gumara भने अपलोड गरिदिनु होला
Kaber Dai
Namaste !
Thankyou Kaber Dai Malai Nepali lok gate rali gumara भने अपलोड गरिदिनु होला
Dai namaskar
Tapai lay gareko yo pragati ani yet karnapriya git ko awag sunna pauda ma dherai harsit chhu.
tapai ko yo prayas lay malai mantra mughna pareko chha.
yesti aru pani purana git ko appachhya garchhu.
Thank you dai
NAMASKAR
hello KABIR dai
NAMASTE!!
malai SHANTIRAM RAI dai ko
( SAMAYA KO BAHAB SANGAI YAHA SAMMA AAI PUGDA TIMRO SAMJHANA KA CHHAL HARU UTHNA CHHODENAN RA PRIYE PHERI TIMRO YAAD AAYO ) ALBUM- AAGAMAN
hola sayad ra musician KUSHUM BHATTRAI dai ko
( SAMJHANA AAIRAHANCHHA )
bhanne geet upload gardinu hola yo geet maile kahi pani bhetauna sakina please jasiri bhaye pani gardinu hola…
दर्शन दाइ,
धन्यबाद दाइ मैले भने को गीत अपलोड गरिदिनु भयको मा Thankyou So much !
dai newari geet pani la
thanks kabir ji, create this site for listen diferent type of nepali musics. provide still more nepali clasical and old nepali lok geet also.
plz new song haru add garnuna
i found this website to be the best site for nepali song lovers. but which nepali font is used in this site i couldn’t find. if any solutions please….!!!
Bibekji,
I use unicode nepali.
thanks
hi kabir jee,
i want more old lok geet especially by Pandav sunuwar. plz provide such kind of songs me
Kabir dai please please post the song: 1. Kya ramro syau bari marpha bazar ma & 2. Laliguras banai bhari…………….Ghandruk ki thiti ma ta gaunkai geet gauchu.
Sunil Gautam
Sunil vai,
I have uploaded the songs you requested, listen and enjoy!!!!
Kabir
Kabir dai namaste,
Dai sanchai hunu hunchha ta ? 1.Timle bhulna sake pani (Allap Album ), 2.Lau cheli sindur lau (Badri Pangeni) , 3.Merai bhanthyo arkailai suhayo (Lok dohori) , 4.Mero dil chha pokharama song rakhdinus hai dai.
Anju Shrestha
Hello Anju ji!
tapaile request garnu vayeko 3 wata geet upload garidiyeko chhu, tara 3rd no ko geet mero collection ma vetna sakina, please singer ko naam haru ra samvav vayema album pani lekhidinu vayema ma puna prayas garnechhu.
Blogger
Hello dai namaste !!
Thanks, maile khojeko song rakhdinu bhayekoma. 1. Timri bahinilai ( Raju pariyar ra Debi Gharti) 2. Hatma rato jhola rakhdinu hola…
Anju
bina badal asina jhardaina maya lagcha bolauna sakdina
Thanks, maile khoje ko geet bina badal asina rakhunu bhayakoma. arkoakhi dinu huncha bhanne aas gardach. geet mero pauma aajha kohi pauju badhi mero mayale malai bolayo ,r
Hajur ko yo site dherai man paryo, hajur lai dherai dhanyabad chha.
kabir ji, how to download song” kati baschau odi laj ko gumto” ?
dai , timibinako jeevan sasbinako dhadkan kasari bachu ma vanne geet upload garidinus la.
kabir ji namaste,
kabir ji plz post more old Nepali film songs also on ur beautiful web site.
Hello Kabir dai
Namaskar,
Maile song download garna sakina. step bataidinu na. Box.com ma pani account kholisake. tespachi ko process chai taha vayena. plz. auta song dharai man pareko theyo tesaile
Narayan
kabir ji
plz post further more old nepali adhunik and lok songs like kumar kancha, Ram Thapa,Danny dendzongpa, lok pop like Tilak bam malla as well as other old nepali singers.
Thanks
I love this site because here is many Forever songs available.
Good wishes to blogger.
malai yastai rahechha yahako chalan… harneko aansu jintneko haso mero chhaina kehi hajurlai gunaso vanne geet downaload garera sunna man lageko chha
plz new song haru rakanu la
hello dai darshan,
aaja lamo samaya pachhi tapai ko site humdai chhu ek choti . dai yadi saknu huncha vane hari giri ko mit album ko dada pari meri meri maya ko ghar ra galako pote chhine ra pani vanne geet uplode garidinu la ANI DAI AHILE TAPAI LE SITE MA DHERAI NAI PARIBARTAN GARISAKNU VAA KO RAHECHHA YASARI NAI TAPAI KO SITE PAPULAR BANDAI JAWOS MERO SHUBHAKAMANA
I liked this very much. mero euta request cha. hajurharu le kumar kancha ko ‘maile khojeko saaili timilai’ bhaanne geet available garidinu saknuhuncha.
Malai ramkrishna dhakal ko saili albam ko git haru sunna ani herna man lagyo ke yo albom ko geet rakhna milchha hola…..?
sir, ram thapa ko get man pareko paiyana budhi kanne chaiyana bol ko get rakhidina bhay ma ma dherai abhari hune thiya.
Hello dai namaste !!
Kaber dai Malai prbin gurung Nepali Lok Geet- Yo dajuko mirmire aankha, ka Singer by pirbin gurung
नवराज जी!
सार्हे राम्रो गीत सम्झाउनु भयो। म राख्दै छु्।
कविर
Hi Namaskar
k hi dharmik geet ra aarati haru pani upload gardai garnus la
kabir dai ,,,namaste,,,,surendra mukhiya ko……juni bhari lai pir sangalera aba tadha tadha hudaichhu …..bhanne song sunna sakinchha..
kabir bro lots of thnx hai bcoz u gave us a golden chance to listen beautiful songs. i hope u provide me to listen more songs of suresh kumar, shiva pariyar, mahesh sewa. thank u very much
प्रिय कविर जी,
“धेरै माया दिँदा रहेछन…” गीतका गायक स्वरुपराज आचार्य हुन्, सत्यराज आचार्य होइनन्।
सकभर पुराना-पुराना नेपाली गीतहरु पस्कने गर्नुस्।
धन्यवाद !
पुरु जी!!
धन्यबाद गल्ती औँल्याइदिनु भएकोमा…गायकको नाम सच्याईएको छ।
कविर
hi kabir ji namaste,
plz upload nepali old nepali film songs, like trisna, kanya dan, anyaya, sindur, etc.
hi sir new song ko pani git haru rakhi dinu bhay ati utam hounthyo hoola
प्रिय कविर जी,
बच्चु कैलासको “टाढा टाढा जानु छ साथी…” र
सुर्य थुलुंगको ” छोडीगयौ मलाई…” बोलको गीत राखिदिनु हुन अनुरोध गर्दछु ।
धन्यवाद !
-पुरु
धन्यवाद छ कवीर जी, बच्चु कैलासको “टाढा टाढा जानु छ साथी…” गीत राखिदिनु भएकोमा ।
-पुरु
पुरु जी!
यहाँको अनुरोधको अर्को गीत सुर्य थुलुङ को सार्है पार्यो आज मलाई शिर्षकमा राखिएको छ, हेर्नुहोला।
kabir ji namaste
malai Udaya sotang ko “jhukiye ki paile katai dekhe jasto lago” bhanne geet upload garedinus na la.
दावा ग्याल्मो को ” शहर भित्र के को हल्ला ….” अनि दिप श्रेष्ठ को दुएट गीत ” भन भनन तिम्रो हजुर कस्तो छ ”
भन्ने गीत पाए साह्रै आभारी हुने थिए !
Dai malai Gita ma hat rakhi bhan6u bhanna bol ko get sarai maan par6a rakhi dinu na hai plz………singer satya rai……………
hello dai………….
please JUNI BHARILAI PIR SANGALERA by SURENDRA MUKHIYA ………halidinus na hai………….thanks
thanks kabir i visite ur site
dai malai blog ko git sarai man paro. thank for share us. dai lai request k gar6u bhane plz dai ‘Des Le Ragat Mage’ bhanne git rakhidinuhos na ma dharai avari hunthe.
thanks for shearing songs. i want’ Na Muche Ama Dahi Ma TIka’ and ‘Thamera KIna 6odu Hath Haru’ plz shear me full song hai.
Sushil ji,
Both songs are there in the list already…take a look!
very good site. Please can you upload the song ‘ Maile khojeko Saili Timilia ‘ by Kumar Kancha
kabir dai,
maile bhaneko juni bhari lai pir sangalera…….by surendra mukhiya …….blog ma halidinus na please………i requested you before………….thanks dai
Amrit Vai,
I am searching everywhere for this song, but till now I am not able to find it.
I will upload whenever possible, so please check regularly.
Kabir
Kabir ji,
malai nepali lok dohari git “Sarai ramri vai chhau kun sabun le mukha doichhau” vanne yo side ma rakhdi nu vayo vane derai khusi hune thiya.
kabir dai namste malai maya laaune haru ma(raju pariyar)
geet rakhidinu na hai
plz
kabir daai namaskar
maile hajurko yo site bata kehi geet haru download gare malai sarahai man paryo tara 2,4 geet download garisakepa6i download garna diyena paisa mag6a kina hola testo sign in garne van6a kunai solution 6a vane sikaidinu hola thanks daai i hope you will send my answer quick thankssssssss
Santosh vai!!
U can make your own account in Box.net and add me as a collaborater from your account. If your account is collaborated with mine, you can easily download any song from this website.
If you have further queries regarding this, feel free to write me.
Kabir
Thanks dai to support nepali sogs. malai arun uptakaya shamskrit group(singer nabin khadka&others) ko geet haru rakhidinu na plzzzzz.
dai namaskar malai nabin khadka ko ‘wari tuwalo pari tuwalo’ geet rakhi dinu na. i will be happy dai.
launa dai mero eauta request 6 sayad 6 ki 6ina mali thaha paina kina ke this is my first time for this blog. machhi marana dai ho aaja li chatane vanne git rakhidenu paryo
प्रिय कविर जी,
सत्य/स्वरूप राज आचार्यको स्वर र संगीत डा. भोला रिजालको रचना रहेको ” मेरो देश डुब्नै लग्यो…” बोलको गीत रखिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।
पुरू
Hello Kabir dai namaste !!
Dai, sanchai hunuhun6 ta ? Swarupraj Acharya ko – Behosa bhai dhale bhane ma and Yathartha ho sanu – lokdohori rakhidinus la.
Anju
रक्सि बेचे आलु बेचे , बेचे च्युरा मासु,
सबै भन्दा बढि बिक्यो जोवनको हाँसो।
यो गीत चाहियो।
kabir g Namaskar malie hajur ko site bata ramro songs pathi denu .
‘juni bhari lai pir sangalera aaba thada thada hudaichhu
kada mathi paela rakhi bida lidaichhu’
bhane bol ko git surendra mukhiya le gayeko ra malai lag6 bhim birag le lekheko yo git malai aakdam manpar6 .plz yo git tapai ko yo site ma rakhidinu na.
you have done a great job.I would like to request you to upload the folk song “WARI TUWALO BARAI PARI TUWALO ,AANGANIMA NACHI NACHI LAULI PUWALO”.if it is not possible to upload this song please tell me name of the album in which i can find it.thank u.
insert new songs bro latest
somebody help me please! i want to listening and download “adhuro adhuro mero jiwan “of suman shrestha’s song. Im unable to find in web site till now……hence i request, for listing this song. I hope, that i get it soon…………………
eager to listen song ‘ Kaha Bata Laou Ma Sapanalo Desh’ by Deep Shrestha
eager to listen “Kaha Baata Laou Ma Sapana Ko Desh” by Deep Shrestha
Hello Kabir dai namaste !!
Dai, sanchai hunuhun6 ta ?Kabir Dai malai Suresh kumar koSong Payra Timro Samjana bol ko gate Suna man cha
i want to listning adhuro adhur mero jiwan timi bina, of suman shrestha from effort album. can somebody post this song please?
dai malai maya euta sanga vanne anju panta ko geet rakhi dinu na hai.
I have uploaded the song you requested. Enjoy…!!!!!
Namaste Kabir Dai!
Timro mero sambandhako charcha chalchha chalna deu (Nepali gazal – Charcha Album). yo song upload garidinus la.
My dear friend could you please put siva bhajan, aati suhayo , aati suhayo
bagh ko chala ,nagko mala , aati suhayo
could you please include Siva bhajan, aati suhayo ati suhayo,baghko chala nagko mala aati suhayo…………….
tapai ko collection bastab mai sarahniya chha
Namaste Dai!
Malai aafno banayar dukhi hunchau bhane dai yo song upload garidinus la.
Namaste Dai!
1. Malai aafno banayar dukhi hunchau bhane and 2. Dherai maya garchu marne bela sabaile ramram bhandai marchan ma ta timrai nam japi japi marchu vanne song upload garidinus la.
song ko quality yo vanda ramro vayeko vaye gajab hune thiyo
कबिर जी,
खुसि लाग्यो कर्णप्रिय गीतहरुको संकलन देखेर, धेरै पहिले देखि मैले २ ओटा गीत खोजि रहेको छु तर कहिँ पनि भेटेको छैन, सम्भब भएमा अपलोड गर्नुहोला
१)यसपाली त यस्तै भो आमा अर्को साल आउने छु दशैमा —- जीबन शर्मा हुनु पर्छ गायक
२)माया ए माया कस्तो छ हाल… माया ए माया मेरो बेहाल… सायद यो लोकपप गीत होला तर गायक को नाम चै याद भएन
कस्को गीत् हो त्यो पनि थाहा छैन कहीलेको हो त्यो पनि थाहा छैन तर साह्रै सुन्न मन लागिरा छ त्यो गीत् । पहिले पहिले नेपल मा हुँदा रेडियो नेपल मा कहीले काही बज्ने गर्थ्यो । एफ।एम स्टेसन हरु मा त त्यो पनि आउन छाड्यो ।
यदि सछिकै बोलेको पुराउने हो भने यो गीत् को लाई DOWNLOAD पनि गर्न मिल्ने गरि रखिदिनुस् न । तपाईं लाई धेरै ठुलो परोपकार हुने छ ।
गीत् को नाम् चाइ ।।।।। ” जूनी भारी लाई पिर सङ्हालेर अब टाढा टाढा जादै छु , काडा माथी पाइला राखी बिदा लिदैछु । “
dai namskrrr>>>>>>>>>>>
dheri ramro ramro geet rakhnu vayeko rai6a kusi lagyo>>>>k yaha ka geet haru download pani garna mil6a???????????????
सबै को देख्छु जोडा र जोडीइ ….
सितलु माथि नि सितलु माथि नि …..
लौ लौ लौ नि
can you please publish this song (may be Bachhu kailash?
Kaber Dai Nameste !
Dai Malai Shambu Rai ra Satya Kala Rai Ko Song Dhara Pani ma
Kmare Lanu 6 Ginda Gane ma Bhana gat Albom Dharapani maतपाईं लाई धेरै ठुलो परोपकार हुने छ ।
I like this Website
कबिर जी
Nameste !
Dai Malai Shambu Rai ra Satya Kala Rai Ko Song Dhara Pani ma
Kmare Lanu 6 Ginda Gane ma Bhana gat Albom Dharapani ma भन्ने गीत पाए साह्रै आभारी हुने थिए
दावा ग्याल्मो को ” शहर भित्र के को हल्ला ….” चाहियो चाहियो