शुभ दीपावली २०६६ को पावन अवसरमा मेरा सम्पूर्ण आफन्तजन, साथीभाइ तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना प्रकट गर्न चाहन्छु। यो पर्वले यहाँहरुको जीवनमा खुशी, आत्मियता र उमङको संचार गरोस!!!!!!!!!!
बिजया दशमी तथा दीपावली २०६६ को पावन अवसरमा मेरा सम्पूर्ण शुभचिन्तक, पाठक तथा साथीहरुमा हार्दिक मंगलमय शुभकामना प्रदान गर्न चाहन्छु। यो पावन अवसरमा हजुरहरुको उतरओतर प्रगतिको कामना पनि गर्न चाहन्छु।