• Listen Nepali Songs
  • Nepal-A Heaven in Asia
  • About Me
  • Privacy Policy
  • Contact Us

MERO PARIBESH

~ Your Guide To Nepali Music

MERO PARIBESH

Category Archives: यताउता बाट

बिदेश अनि ब्रायन एडम्सको नेपाल यात्रा

18 Friday Feb 2011

Posted by Kabir in यताउता बाट

≈ Leave a comment

Tags

Bryan Adams, Music, Nepal

नेपालमा रहेका साथीभाईहरु जो ब्रायन एडम्सको गीत-सँगीतलाई माया गर्छन र उनको एक झलकको लागी आफ्नो मासिक कमाईको केही हिस्सा रकम महँगो टिकटको निम्ति खर्चिन तयार छन्, उनीहरुको लागी भोलि नेपालमा हालसम्म आएका एकमात्र अन्तराष्ट्रिय गायक कलाकारको स्वरमा झुम्ने अवसर प्राप्त हुनेछ।

Bryan Adams in Nepal

साच्चैनै यो कन्सर्टले नेपालको ख्याति अन्तरराष्ट्रिय स्तरमा पुर्याउन सहयोग पुग्नेछ किनभने ब्रायन एडम्स साच्चैनै बिश्वचर्चित कलाकार हुन र उनको नेपाल आगमनलाई बिदेशी मिडियाहरुले प्रमुखताका दिनेछ जसको कारण नेपालले आफूलाई अझ बढि विश्वसामु चिनाउन सक्नेछ।

म पनि ब्रायन एडम्सको एक प्रमुख शुभेक्छुक (फ्यान)  हुँ। मलाई याद भएसम्म शायद मैले ब्रायन एडम्सको पहिलो गित आइ. एस्सी. पढ्दाताका सुनेको हुँ र उनको मैले सुनेको पहिलो गित सायद Please Forgive me.. हुनुपर्छ र यो गित एउटा Just for you भन्ने एल्बममा थियो जुन त्यतिवेला निकैनै चर्चित थियो र भर्खर अँग्रेजी गित सुन्न पल्केका हरुको लागि पहिलो रोजाईको एल्बम पनि थियो, सायद सरल शब्दहरु रहेका तत्कालीन हिट गीतहरुको कम्पाईलेसन एल्बम भएर हुनसक्छ।  त्यसपछि नै बिस्तारै अँग्रेजी गित र गायकहरु प्रतिको मेरो चासो बढ्न थाल्यो। क्रमश: ब्रायन एडम्सका सफ्ट रक गितहरुबाट बिस्तारै मेरो सँगीतको रुचि रक र हेभी मेटलतिर बढ्न थाल्यो र अझै पनि शुरुका दिनहरुमा फेबरेट लाग्ने गायक र ब्यान्डहरु जस्तै ब्रायन एडम्स, मेटालिका, गन्स एन्ड रोजेज, लेड जेप्लिन, डिप पर्पल,  द बिटल्स, स्करपियन्स आदि अझै पनि उत्तिकै प्रिय लाग्छन्, ति चाहे सफ्ट रक, हेभी मेटल, रक एन्ड रोल वा पप नै किन नहोस्।

सँगीतको कुनै भाषा र सँस्कुति हुदैन, सुन्दा मेलोडियस लाग्ने जुनसुकै भाषाको सँगीतले हामीलाई लोभ्याउन सक्दछ। उदाहरण स्वरुप म सर्बप्रथम दक्षिण कोरीया आँउदा कोरियन सिनेमाहरु नेपालमा रहँदा केहि फ्याट् फुट्ट हेरेपनि यहाँको सँगितको बारेमा केहि ज्ञान थिएन। तर आजकल यहाँका पनि केहि सँगीतहरु मलाई मनपर्छ र सम्पूर्ण शब्दहरु नबुझेपनि सँगीतको मेलोडीले कता कता तानिरहेको हुन्छ। त्यसैले ब्रायन एडम्सको नेपाल आगमनलाई पाश्चात्य सँगीतको प्रभावको रुपमा नबुझेर यसलाई नेपाललाई अन्तराष्ट्रिय कलाकारहरुको गन्तव्यस्थलको रुपमा परिणतगरी उनीहरुको सँगीत र बिश्वब्यापिकरणको फाईदा लिई नेपाल पर्यटन बर्ष २०११ र नेपाली पर्यटन क्षेत्रलाई दिर्घकालीन रुपमा सफल पार्ने रणनितिको रुपमा निर्माण गर्न सकिन्छ।  

शायद नेपालमा भएको भए जसरी भएपनि कन्सर्टमा साथीहरुसँग झुम्ने वातावरण बन्थ्यो होला तर यहाँ रहेर भएपनि भोलि दशरथ रँगशालामा ब्रायन-सँगीतमा झुम्न जाने सम्पूर्ण साथीहरुलाई शुभकामना र ब्रायन एडम्सका Everything I do..,  Summer of 69′,  Heaven,  Here I am, Please forgive me..,  Let’s make a night to remember..,  Run to you आदि र अन्य चर्चित गीतहरु सुन्दै आफ्नो प्रिय गायकलाई आफ्नो आँखा अगाडी देख्ने मौका पाउने साथीहरुलाई बधाई!!!

अन्त्यमा, ब्रायन एडम्सका धेरै चर्चित गीतहरुमध्ये मलाई मनपर्ने Heaven यहाँ राखेको छु।

Share

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X
  • Email a link to a friend (Opens in new window) Email
  • Print (Opens in new window) Print
  • Share on LinkedIn (Opens in new window) LinkedIn
  • Share on Pinterest (Opens in new window) Pinterest
  • Share on Tumblr (Opens in new window) Tumblr
  • Share on Reddit (Opens in new window) Reddit

Like this:

Like Loading…

How to Make Your PC as Fast as the Day you Bought It

27 Monday Sep 2010

Posted by Kabir in यताउता बाट

≈ Leave a comment

One of the most frustrating things in life is a slow computer.

Every few years, we buy an expensive new PC and love how fast it starts up, runs programs, and loads web sites. Inevitably, though it starts to slow down, until eventually we are pulling our hair out waiting for it to do routine tasks.

Why is this? It turns out the answer is actually quite simple and you don’t even need to be “technical” to understand the causes and solutions.

The good news, it’s not the computer hardware that’s the problem. In most cases the hardware you have is perfectly capable of being restored to its original glory and kept in fast running condition with minimal effort.

Rather, the problem lies with changes that occur to the PC’s software. The 2 most common causes of slowdown (along with easy solutions) are:

Registry errors – the most common problem

Every time you (or your kids) load a program, game or file, your PC’s software registery is updated with new instructions needed to operate that item. However, when the item is removed, these instructions usually remain on your PC. Every time you run your computer it tries to execute these instructions but, because the related program can’t be found, it causes a registry error. Your PC is doing a lot more work than it should be and the result is a significantly slower computer.

One of the best ways to manage this is with a neat little tool from a Seattle based company called the Advanced Registry Optimizer 2010 (ARO for short). This program scans, identifies and fixes registry errors – resulting in a computer that’s a lot more like it was when you first bought it. On top of the amazing results it offers, it’s so easy to install and use that it was recently awarded a coveted 4.5 star rating (out of 5) by CNET’s editorial staff.

You can now get a free working version of the software which will quickly scan your entire PC and identify all of the registry errors that may be bogging it down. The free version eliminates the first 100 errors and if you have more errors that you want to clean-up or want to set the program to run on a regular basis (recommended) you can easily upgrade to the full version for just $29.95. After that registry errors will no longer be a problem.

To get the free version simply click here.

Spyware and viruses

Spyware and viruses are software programs that are loaded on your computer without your knowledge or permission. They have various purposes, including:

-Changing the default search engine in your browser
-Tracking your web surfing habits and showing you targeted advertising
-Using your email program to send out spam to other email addresses
-Stealing your personal information

Most spyware and viruses get onto our computers through files that we download from the internet or as attachments to emails. They tend to take up a lot of computing power and as a result will significantly slow down the computer.

The simple rule of thumb to follow is to never download any free software programs from companies you do not know and trust, especially screensavers, emoticons and the like. In addition, you should never open any attachment to an email unless you are 100% certain you know and trust the sender. In addition, make sure you have a good anti-virus / spyware removal software running at all times.

Follow the above advice and your PC should stay fast and safe.

Source: Howlifeworks.com 2010

Share

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X
  • Email a link to a friend (Opens in new window) Email
  • Print (Opens in new window) Print
  • Share on LinkedIn (Opens in new window) LinkedIn
  • Share on Pinterest (Opens in new window) Pinterest
  • Share on Tumblr (Opens in new window) Tumblr
  • Share on Reddit (Opens in new window) Reddit

Like this:

Like Loading…
← Older posts
Newer posts →

Calendar

October 2026
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Nov    

Blogs

  • My Sansar

Download sites

  • Download Computer Software

Entertainment sites

  • Bollywood Hungama
  • Canadanepal
  • D. C. Nepal
  • Dailymotion Videos

International News

  • ABC News
  • BBC News
  • CBS News
  • CNN News
  • M.S.N.B.C
  • Reuters News
  • The New York Times
  • Times of India

LIVE Nepali FM

  • Hits FM 91.2
  • Kalika FM
  • Radio Kantipur
  • Radio Sagarmatha 102.4

Nepali News

  • Annapurna Post
  • Himal Khaber Patrika
  • Kantipur Daily
  • Nagarik News
  • Naya Patrika
  • Nepali Online News
  • The Himalayan Times

Overseas Nepali News

  • Sajha.com

Social Networking

  • Facebook
  • My_Space
  • Twitter

Recent posts

  • सपना र सम्झना
  • सबसे सुरक्षित ठाउँ
  • बिदेश अनि ब्रायन एडम्सको नेपाल यात्रा

Category cloud

मेरो आफ्ना कुरा यताउता बाट

Blog pages

  • About Me
  • Contact Us
  • NEPAL-A HEAVEN IN ASIA
  • Privacy Policy

Archives

Categories

META

  • Register
  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

Flag Counter

visitors by country counter
flag counter

Recent Comments

chinobazaar on नेपाली सदाबहार कर्णप्रिय गीतहर…
Deepak acharya on नेपाली सदाबहार कर्णप्रिय गीतहर…
Ramoj Parajuli on नेपाली सदाबहार कर्णप्रिय गीतहर…
A neel Mahat on नेपाली सदाबहार कर्णप्रिय गीतहर…
Suresh koirala on नेपाली सदाबहार कर्णप्रिय गीतहर…

Tag Clouds

Bryan Adams Gulam Ali Music Narayan Gopal Nepal Nepali language Nepali songs नयाँ बर्ष नेपाल नेपाली बिदेश

RSS feed: CNN Newsdeed CNN Newsdeed

  • Trump pleads not guilty to 34 felony counts
  • READ: Trump indictment related to hush money payment
  • Russian authorities detain suspect over St. Petersburg cafe blast
  • Hundreds of millions at risk from Chinese shopping app malware
  • The haunting Masters meltdown that changed Rory McIlroy's career April 9, 2024
    Slumped on his club, head buried in his arm, Rory McIlroy looked on the verge of tears.
  • Scientists film deepest ever fish on seabed off Japan April 18, 2023
    Cruising at a depth of 8,336 meters (over 27,000 feet) just above the seabed, a young snailfish has become the deepest fish ever filmed by scientists during a probe into the abyss of the northern Pacific Ocean.
  • See the world's deepest fish April 12, 2023
    Scientists captured the unknown snailfish species at a depth of more than 27,000 feet, as part of an expedition in trenches off Japan.

RSS feed: BBC Nepali News BBC Nepali News

  • चाडपर्वमा घर फर्किँदा पनि ज्यान जोखिममा राख्नुपर्ने कर्णालीवासीको कहर October 19, 2026
    कर्णाली राजमार्गको साँघुरो सडक, सवारीसाधनको अवस्था र क्षमताभन्दा बढी यात्रुहरू राख्नु र कतिपय चालकहरू मदिरा सेवन गरेर सवारी चलाउने जस्ता कारणले दुर्घटनाको जोखिम रहेको बताइन्छ।
  • चाडपर्वमा कामको बोझ महिलालाई धेरै पर्ने स्थितिमा 'परिवर्तन' कस्तो October 19, 2026
    दशैँतिहारका बेला महिलालाई पुरुषले सघाउने चलनमा अपेक्षित परिवर्तन आउन बाँकी रहेको महिला अधिकारकर्मीहरू बताउँछन्।
  • ८ महिना मखुन्डो लगाएर अनि ४ महिना मखुन्डोबिना नाचिने नवदुर्गा नाच October 18, 2026
    विभिन्न बाजाको ताल र भाकामा प्रस्तुत हुने नाच विभिन्न तिथिमितिमा भक्तपुरका विभिन्न २१ स्थानमा तथा काठमाण्डू उपत्यकाका आसपासका शक्तिपीठ तथा बस्तीहरूमा प्रदर्शन गरिन्छ।
  • दशैँतिहार र नेपाली मूलसँग जोडिएको भावनाबारे ब्रिटेनमा बस्ने नयाँ पुस्ता October 18, 2026
    ब्रिटेनमा बसोबास गर्ने दिवस, दीक्षा र सुष्माजस्ता थुप्रै युवाले आफ्नो व्यस्त र आधुनिक जीवनशैलीका बीच पनि नेपाली चाडपर्व, परम्परा धानिरहेका देखिन्छन्।
  • दुर्गा पूजामा भागदौड, कसरी ७ मिनेटमै वातावरण शोकमा परिणत भयो October 18, 2026
    पूजामा सहभागी हुन कोलकाता बाहिरका विभिन्न जिल्लाबाट उनीहरू त्यहाँ पुगेको अनुमान गरिएको छ।

RSS feed: Mysansar News Mysansar News

  • आफ्नो पक्षमा भए प्रमाण, विपक्षमा भए एआई ! October 14, 2026
    रास्वपा सांसद खगेन्द्र सुनारको भनिएका चारवटा अडियो सामाजिक सञ्जालमा भाइरल छन्। ती अडियोमा प्रयोग भएका शब्द, गालीगलौज र अभिव्यक्ति यति निकृष्ट छन् कि परिवारसँग बसेर सुन्नसमेत अप्ठ्यारो पर्छ। एउटा सामान्य परिवारको कुरा छाडौँ, साथीभाइसँग बसेर पनि ती अडियो सुन्न असहज हुन्छ। अझ एउटा अडियोमा किशोरजस्तो सुनिने आवाजले आफ्नै आमा र आफूमाथि लक्षित गालीगलौज सुनिरहेको प्रसङ्ग… […]
  • छापा पत्रिकालाई डिजिटल प्रविधिले मार्दैछ कि पत्रिका आफैँले? October 13, 2026
    अरूलाई जवाफदेहिताको पाठ पढाउने मिडियाले आफ्नै पाठकलाई चाहिँ किन जवाफ दिनुपर्दैन? यो जम्मा १,७०० रुपैयाँको होइन, पाठकको विश्वासको कुरा हो। बाहिर जिल्लातिर गएको बेला स्वाभाविक रूपमा सोधिने प्रश्न हो, ‘घर कहाँ हो?’ ‘काठमाडौं।’ ‘अनि काठमाडौं कता?’ ‘भक्तपुर।’ ‘एऽऽ! भक्तपुर रहेछ, काठमाडौं पो भन्नुहुन्छ!’ धेरैपटक ‘काठमाडौं भनेको काठमाडौं हो, भक्तपुर होइन’ भन्ने छेडखानी भेटेपछि मैले घर… […]
  • संस्थापकको अन्तिम ब्लग October 12, 2026
    म माइसंसारबाट अलग भएँ, तर माइसंसारको यात्रा रोकिँदैन २२ वर्षदेखिको साथ। हजारौँ ब्लग। असङ्ख्य सम्झना। अनि आज एउटा यस्तो निर्णय, जुन गर्न मलाई सजिलो थिएन। कहिलेकाहीँ जीवनमा यस्तो मोड आउँदो रहेछ, जहाँ आफूले सबैभन्दा माया गरेको चिजबाटै केही समयका लागि टाढिनुपर्ने हुन्छ। आज म त्यही मोडमा उभिएको छु। मैले माइसंसार छाड्ने निर्णय गरेको छु। तर… […]
  • परदेश गएपछि हुने रोमिङको लफडा July 10, 2026
    देश छाडेर परदेश लागेपछि सबैभन्दा पहिले टुट्ने कुरा के होला? घरको खाना? नेपाली भाषा? चिनजानका मान्छे? होइन, सबैभन्दा पहिले टुट्ने त मोबाइलको इन्टरनेट कनेक्सन पो रहेछ। नेपालबाट विमान उडुन्जेलसम्म मोबाइलमा इन्टरनेट हुन्छ। विमान अवतरण गरेपछि भने मोबाइलको स्क्रिनमा नेटवर्कको साटो अनेकथरी अपरिचित नाम देखिन थाल्छन्। एयरपोर्टले फ्री वाइफाइ दिएको हुन्छ नि भन्ने लाग्न सक्छ। तर… […]
  • माइसंसारले दिएको संसार : भेटिएका साथीहरु, नभेटिएकी लुना July 5, 2026
    २१ वर्षअघि माइसंसार सुरु गर्दा मैले ब्लग लेखिरहेको थिएँ। तर थाहा नपाई–नपाई म एउटा आफ्नै संसार पनि बनाइरहेको रहेछु। आज फर्केर हेर्दा कहिलेकाहीँ आफैँलाई अचम्म लाग्छ, एउटा सानो ब्लगले मान्छेको जीवनमा यति ठूलो बाटो बनाइदिन सक्छ र? माइसंसार सुरु भएको २१ वर्ष भइसकेछ। त्यतिबेला न अहिले जस्तो फेसबुक थियो, न इन्स्टाग्राम, न टिकटकको संसार। सामाजिक… […]
  • लिथुआनिया जानुअघि दिल्लीसँगको संघर्ष June 27, 2026
    यो लिथुआनिया यात्राको कथा कम, भिसा यात्राको कथा बढी हो। नेपालफ्याक्टचेक इन्टरनेसनल फ्याक्ट चेकिङ नेटवर्क (IFCN) को सिग्नेटरी बनेपछि पनि विभिन्न कारणले विश्वभरका फ्याक्ट चेकरहरूको वार्षिक सम्मेलनमा सहभागी हुन पाइएको थिएन। सारायभोमा भएको सम्मेलनमा त प्रस्तुतिका लागि छनोट भएर पनि अन्तिममा जान सकिएन। त्यसैले यसपालि भने धेरै पहिलेदेखि नै योजना बनाएको थिएँ। सम्मेलन हुने देश… […]

Blog hit counter

hit counter
hit counter


Free Hit Counters

World map Counter

world map hits counter
map counter

Meta

  • Register
  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

Author

Follow via Email

Enter your email address to follow this blog and receive notifications of new posts by email.

Join 760 other subscribers

Image Gallery

This slideshow requires JavaScript.

Search

Follow this Blog

Join 760 other subscribers
View Kabir Lamsal's profile on LinkedIn




Join me in Twitter

Follow kabirlamsal on Twitter

Twitter Page of This Blog

Follow meroparibesh on Twitter

A WordPress.com Website.

Loading Comments...
%d