केहि नेपाली सदाबहार कर्णप्रिय गीतहरु

केहि नेपाली सदाबहार तथा कर्णप्रिय गीतहरु सुन्नुहोस् वा डाउनलोड गर्नुहोस। डाउनलोडको लागी गीतको टाईटलमा क्लिक गर्नुहोस, डाउनलोड लिङ्क फेला पर्नेछ। सुन्नको लागिमात्र प्ले बटन क्लिक गर्नुहोला। नयाँ गीतहरु क्रमश: अपडेट भईरहेको छ त्यसैले साईट भिजिट गर्दा यो पोष्टमा हेर्न नभुल्नु होला।

:) :) :) आधुनिक गीतहरु :) :) :)

तिम्रो मेरो सम्बन्धको चर्चा- निशा देसार

मायाँ एउटा सँग- अन्जु पन्त

तिम्रा पाउहरुमा- तारादेवी

किन हो यति भरोसा बसेछ तिमिमा- तारादेवी

एउटा परदेशी- देविका बन्दना

म ढले बेहोसीमा ढले- स्वरुपराज आचार्य

…अनि गजलकार भँए म- अन्जु पन्त र साथीहरु

यति धेरै मायाँ दिइ- नारायण गोपाल

उकाली चढ्दा पसिना पुछ्ने- अम्बर गुरुङ

देशले रगत मागे- गोपाल योञ्जन

टाढा टाढा जानु छ साथी- बच्चु कैलाश

भैसीँ लड्यो है माया- डेजी बराईली

मुटु माग्यौ तिमीले- दिपक लिम्बू

तिमी आउने बाटोमा- डिज राज पौडेल

यस्तो एउटा कथा- अन्जु पन्त र मनोज सेवा

मलाई बाँसुरीले रुवायो- अन्जु पन्त

बाधा परुन जतिनै- द्धारीका लाल जोशी

रिसाईदेउन बिन्ति- रविन शर्मा

तिमी आउछौ भन्ने आशै आशमा- उदित नारायण झा

तिम्रो सिउँदो सजाईदिने- मधु क्षेत्री

तिमि यसै लजायौ- रविन शर्मा

स्वर सम्राट नारायण गोपाल

हुरिले उडाउन सकेन- मधु क्षेत्री

मर्न बरु गारो हुन्न- फत्तेमान

कस्को आँखा लाग्यो बरै- रिमा गुरुङ

तिम्रो दिलमा चोट लाग्दा- नरेन्द्र प्यासी

सयौ जुनी- रजीना रिमाल र जगदिश समाल

बल गरेर त्यो मन यता- स्वरुपराज आचार्य

यहाँ देशको छ चिन्ता- दिपक लिम्बू

कहिले काँही मनका कुरा- उदित नारायण झा

तारा देवी

सार्है पार्यो आज मलाई तिम्रो सम्झनाले- सूर्य थुलुङ

ए मलाई माया गर्छु भन्नेहरु- नारायण गोपाल

अल्झेछ क्यारे पछ्यौरी- नारायण गोपाल

यसैगरी विताई दिन्छु- नारायण गोपाल

झरेको पातझै भयो- नारायण गोपाल

यो सम्झिने मन छ- नारायण गोपाल

फूलको थुङ्गा बगेर गयो- तारा देवी

अरुण थापा

रातो रानी फुलेझै- डेनी डेनजोम्पा

नमरी बाँचे दैवले साँचे- देविका प्रधान

मेरी माँया साँझ बनी- भक्तराज आचार्य

मेरो पाउमा आज पाउजु बाँध-गोपाल योन्जन र मिरा राणा

विना बादल असिना आउदैन- क्लासिक गित

तिमीले भुल्न सकेपनि- कन्हैया सिँह

तिमीले पराई ठानेपछि- अन्जु पन्त

वितेका कुराले-दिप श्रेस्ठ

किन हजुर नबोलेको-सपनाश्री

अरुणा लामा

हुँ यात्री-दिप श्रेस्ठ

खोला वारी खोला पारी- मदनकृष्ण श्रेष्ठ

बोलाउँ भने तिमिलाई बात लाग्ने डर-बद्रि दुर्गा खरेल

निश्ठुरीलाई माया गरी-राजेश पायल राई

उनको प्रिति पहिले हो कि मेरो प्रिति-जगदिश समाल र सपनाश्री

सागर सरी चोखो माया-राजेश पायल र अन्जु पन्त

आधीबाटो हिडेपछि-उदय र मनिला सोताङ

चिठ्ठी तिमिलाई- शम्भु राई

म तिम्रो शहर छोडि-दिपकराज पान्डे

राजेश पायल राई

तिमी तारे भिर-पबित्रा सुब्बा

काँडा त बिझ्यो बिझ्यो- स्वरुपराज आचार्य

कति कमजोर रहेछ भाग्य- दिप श्रेष्ठ

आँधिसरी तिम्रो माया-स्वरुपराज र अन्जु पन्त

तिमि बिनाको जीवन म सोच्नपनि सक्दिन-नरेन्द्र प्यासी

तिमि बिना बाँच्न गारो भो-उदय र मनिला सोताड

बादल बनाइ देउ-दिपक खरेल

असारै महिनामा-छुसन डुप्पा

उदित नारायण झा

बिहान उठ्ने वित्तिकै हिमाल देख्न पाईयोस-रामकृष्ण ढकाल

कहाँ थियौ तिमि- शिव परियार

दर्शन नमस्ते- राजेश पायल राई

उकाली ओरालीहरुमा- तारा देवी

चलेछ बतास सुस्तरी (नयाँ भर्सन)- शम्भु राई

एक धर्को सिन्दुर के हो र- शुरेस अधिकारी

कति कुरा नभनेर नै मिठा हुन्छन्- देव नारायण

आउ अब मेरो अँगालोमा- सुरेश कुमार

झलझली आँखामा- उषा मँगेशकर (क्लासिक)

अन्जु पन्त

सोचे जस्तो हुन्न जीवन- तारा देवी

पिपलु बोटैमा- ईश्वर अमात्य

मेरो प्यारो ओखलढुङ्गा- नारायण गोपाल

टुट्यो तारा आकाशमा- ईन्दिरा जोशी

न मुछे आमा दहिमा टिका न छरे जमरा- कृष्णभक्त राई

एक्लै बस्दा सधै मलाई- अरुणा लामा

हाँसी हाँसी जलिरहेँ- अरुणा लामा

फूलको आँखामा फूलै सँसार- आनी छोईङ डोल्मा

आज नाच्छे मेरी गौरी- बिधान श्रेष्ठ

चिनारी हाम्रो धेरै पुरानो- नारायण गोपाल

दिपक खरेल

कुन मन्दिरमा जान्छौ यात्री- रविन शर्मा

सिरानीले बिझायो की- पबित्रा सुब्बा

पुरा भयो सपना मेरो- उदित नारायण झा

कता हिडेको कसलाई खोजेको- आभा मुकारुङ

तिमिले दिने माया- नरेन्द्र प्यासी

के भुल भयो प्रिया म सँग बोल्दिनौ- नरेन्द्र प्यासी

उडेर जून छुन्छु भन्थे- रामभक्त जोजिजु

मानिस खोजि रहेछु- शिशिर योगी

तिमि मेरो आँखाको नानी थियौ- सुरेश कुमार

दिप श्रेष्ठ

कसको आँखा लाग्यो बरै- रिमा गुरुङ

हर रात सिरानी मेरो-शुरेस कुमार

ईश्वर तैले रचेर फेरी-नारायण गोपाल र कमला श्रेष्ठ

तिमि लालीगुँरास फूलजस्ती-प्रकाश श्रेष्ठ

यती चोखो यती मिठो- नारायण गोपाल

उडायो सपना सबै हुरिले- मुरलिधर

ऋतुहरुमा तिमि- अरुण थापा

दुईटा फूल देउरालीमा- नारायण गोपाल

नजरको दोषी- रिमा गुरुङ

आन्नद कार्की

माथि माथि सैलुङेमा- कुन्ति मोक्तान

खुट्टा तान्दै गर..- कुन्ति मोक्तान

तिम्रो त्यो हँसिलो मुहारको झझल्को- दिपक खरेल

थामेर किन छोड्यौ हाथहरु- सुनिता सुब्बा

हजार जुनीसम्म-उदय सोतांग

जति चोट दिन्छौ देउ मायालु-भक्तराज आचार्य

बियोगले मेरो छाति-थुप्तेन भुटिया

धेरै मायाँ दिँदा रहेछन्- स्वरुपराज आचार्य

कुन्ति मोक्तान

न बिर्से तिमिलाई-अन्जु पन्त

लाग्छ मन हेरी रहुँ एकनास तिमिलाई- आनन्द कार्की

कति बस्छौ ओढि लाजको घुम्टो-पबित्र मान शाक्य

मलाई नसोध-नारायण गोपाल

पर लैजाउ फूलहरु-प्रेमध्वज प्रधान

प्रतिछा गर मेरी मायालु-दिपक खरेल

तिर्खा लाग्यो पानी खाँए मैले के बिराए- अन्जु पन्त

:) :) :) पप गितहरु :) :) :)

पहिलो जुनीमा- १९७४ ए. डी.

मायालुले- १९७४ ए. डी.

1974 A. D.

छुँदैन- १९७४ ए. डी.

हिजो मात्र तिमीलाई- १९७४ ए. डी.

परेलीमा- १९७४ ए. डी.

चौबन्दी चोली- १९७४ ए. डी.

सम्झी बस्छु- १९७४ ए. डी.

सम्बोधन- १९७४ ए. डी.

तिमिलाई पिरतीले- १९७४ ए. डी.

गुराँसै फूल्यो- १९७४ ए. डी.

हिँड्दा हिँड्दै- १९७४ ए. डी.

जति माँया- १९७४ ए. डी.

जिन्दगीको के भरोसा- कर्ण दास

ओम बिक्रम बिष्ट

चरी उड्यो बादल छुनलाई- स्याड रोज ब्यान्ड

नलेख चिठ्ठी तिमिले मलाई- मोहन भुसाल

एकान्त छ ठाँउ- COD

मेरो मायाँ छोडी आँए- मोहन भुषाल

हल्ला चलेछ- राजु लामा (मँगोलीयन हर्ट)

तिम्रो अधर तिम्रो नजर- नलिना चित्रकार

तिमीले मलाई कान्छी दोधारमा पार्यौ- ऐश्वर्य स्थापित

मेरो दिल छ पोखरामा- प्रमोद खरेल

आफ्नो कथा- सविन राई

चुलेसीमा- सँजीब सिँह

अमृत गुरुङ (नेपथ्थ)

कसरी भनुँ म- सँजीब प्रधान

आउ मेरो सामु आउ- सुनिल पराजुली

तर आज मायालुको धेरै याद आयो-लेकाली ब्यान्ड

तर अन्तिमपल्ट भेट्न आऊ-डम्मर नेपाली

यति धेरै मान्छेहरुको भीडमा-मल्लिका कार्की

सानु माया- रुपक डोटेल

बिदेश जाने माँयालु-दिपक थापा

आँखैमा झलझली-रबिन श्रेष्ठ र शर्मिला बर्देबा

नलिना चित्रकार

कहाँ तिम्रो मायालुलाई-प्रतिबिम्ब ब्यान्ड

आफ्नो मन आफैसँग ढाट्न नमिल्ने-राहुल बैध्य

आखाँको नानी हउ तिमी-हरिश माथेमा

बस सुन्दरी-ब्रोसिस

चँन्द्रमा-लोचन रिजाल

जीवन हो घाँम छाँया-नेपथ्य

आजभोलि के भयो (लामपाते सुरती)-नेपथ्य

मौनता-ओम बिक्रम बिष्ठ

राजु लामा (मँगोलीयन हर्ट)

फुल्चोकीको डाँडैमा हिउँ पर्यो ठन्डी महिनैमा-कन्दरा ब्यान्ड

मुटु छुने लुम्लेको हावाले-परिबेश ब्यान्ड

तिमि पारी त्यो गाँउमा- कन्दरा ब्यान्ड

लैजा रे (मेरो मन)- हेमन्त राना

बिन्ति छ है- नेपथ्य ब्यान्ड

पल पल- लोकेन्द्र राई

:) :) :) लोक गीतहरु :) :) :)

अरुण उपत्यकाका लोक सुसेली गीत-१

अरुण उपत्यकाका लोक सुसेली गीत-२

अरुण उपत्यकाका लोक सुसेली गीत-३

अरुण उपत्यकाका लोक सुसेली गीत- ४

सँगिनी गीत- अरुण उपत्यकाका लोक सुसेली

मायाँ लाउनेहरुमा- राजु परियार र बिष्णु माझी

धर्ती कुनको आकाश जुनकै हो- बिष्णु माझी र रामजी खाँड

हाम्री आमा- हरिबँश आचार्य

पानको पात- बम बहादुर कार्की

नौ डाँडा काटेर (लमजुङ तुर्लुङकोट)- बिमा कु. दुरा

यो दाजुको मिर्मिरे आँखा- प्रविण गुरुङ र विमा कु. दुरा

झम्के फूली- नेपाली लोक गीत

मखमली चोलो चाँहिदैन- मिरा राणा

मनको कुरालाई बाँधी नराख- डेनी डेनजोम्पा

रेलै घुमेर- राम थापा र सुनिता सुब्बा

जापान टोकियो (लोक गीत)- राजेन्द्र लम्साल

यस्तै त रहेछ नि माया जाल पनि- भगवान भन्डारी

..कस्ति हौली..गून्यु चोलीमा-पुरुषोतम न्यौपाने र सिन्धु मल्ल

सालै जो नेपाली लोकगित- खड्ग गर्बुजा

सिन्धु मल्ल

रुमाल धोको छु- राजु परियार र कृष्णा परियार

बर्ष दिनमा..-राजु परियार र बिष्णु माझी

फूलमा माहुरी डुल्ने बेलामा- राजु परियार र देवी घर्ती

हातमा रातो झोला- राजु परियार र देवी घर्ती

लाउ चेली सिँदुर लाउ- बद्रि पँगेनी

क्या राम्रो स्याउबारी मार्फा बजारैमा- ज्योति गुरुङ

लालीगुराँस बनै भरी- लोक पप गीत

कट्टर कट्टरमा तिम्रो- राम थापा र तारा थापा

भिज्यो तिम्रो रातो पछ्यौरी- पान्डव सुनुवार

बाबरी फूल को बोट- पान्डव सुनुवार

सधै मेरो जीवनमा यो मायाले- कृष्णा परियार

लालुपाते नुघ्यो भुँइतिर- राजु परियार र बिष्णु माझी

आँधिखोला ऊर्लेर आयो- राजु परियार

औँठि कुसैको- बिमल छेत्री र बिष्णु माझी (लोक दोहोरी)

दैला मुनी जौ- बिमा कुमारी दुरा (लोक दोहोरी)

ईलामे शहर चियाबारी राम्रो- कुन्ति मोक्तान र बुलु मुकारुङ

एकादशी बजारैमा- खेमराज गुरुङ

फेवा तालमा साँइली.. डुङ्गा सलल- शिब परियार

रेशम फिरिरी-नेपाली सदाबहार लोक गित

सुरीलो रुख सल्लै हो- ममता दिपबिम

बाटो छ भिरालो- नेपाली लोक गित

:) :) :) :) :) :) :) :) :) :) :) :) :) :) :) :) :) :) :) :) :) :) :) :)

पाठकहरुलाई पनि कुनै गीतहरु डाउनलोड गर्ने वा सुन्ने ईच्छा भएमा प्रतिक्रिया लेख्न नभुल्नु होला। हामी सम्भव भएसम्म यहाँहरुको अनुरोध पुरा गर्ने प्रयत्न गर्नेँछौ।

अनायसै उब्जेका भावनाहरु!!

साँच्चै नै जीवन एउटा यात्रा हो र यस यात्रामा अनेक किसिमका उतार चडावहरु आइनै रहन्छन्। जसले यि उतार चडावमा स्थिर भएर आफुलाई सम्हाल्न सक्छ उसले नै जीवनको साचोँ महत्व बुझेको हुन्छ। यसरीनै जीवनको गोरेटोमा हिँड्दा हिँड्दै म यहाँसम्म आइपुगेको छु। मेरा जीवनमा पनि निकै उतार चडावहरु आए र गए पनि, र मैले आफुलाई कुनै बेला आफुलाइ सम्हाल्न पर्ने समय पनि आयो र कुनै वेला अरुलाई सम्हाल्न पनि म पछि परिन। कुनै बेला अत्यन्त एक्लोपनाले घेरेर अध्याँरो कुनामा बसेर रोँए पनि होला र कुनै वेला खुसीले उन्मत्त भएर बरालिदै पनि हिँडे होला। जीवनको यो मोडसम्म आईपुग्दा कति साथीहरु यात्रामा भेटिए र कति छुट्टिए पनि होलान्। कतिसँग कुरा न मिलेर वा एक अर्कालाई बुझ्न न सक्दा मनमुटाब पनि भयो होला। ति सबै कुराहरुलाई एकान्तमा बसेर सोच्दा हामी आफुले गर्न हुने र नहुने कुरावारे बुझ्न सक्छौ तर जब हामी समाजको परिबृत्त भित्र छिर्छौ, तब यि सबै कुरालाई बिर्सेर हामी सामाजिक प्रतिस्पर्धा तिर लाग्दछौ त त्यहिँबाट सुरु हुन्छ एक अर्काको खुट्टा तान्ने प्रबृति।

हुनत यो जीवनमा प्रतिस्पर्धा नभएको भए मानव जातिको बिकासक्रम यहाँसम्म आईपुग्दैनथ्यो होला किनभने डार्बिनको विकाशसील सिद्दान्तले नै यो भन्छकी “जो प्रतिस्पर्धा गर्न सक्षम छ उ नै बाँच्नको लागी योग्य छ”, तर प्रतिस्पर्धा कसरी गर्ने र के का लागी गर्ने भन्ने कुरापनि यहाँ बुझ्न पर्ने हुन्छ। हामीले सामान्य मानव जीवनमा प्रतिस्पर्धाले केहि राम्रा उपलब्धिहरु देखेता पनि यहाँ राष्ट्र राष्ट्रबिच भइरहेको अनाबश्यक प्रतिस्पर्धाले मानव जातिको अस्तित्वनै सँकटमा रहेको पनि देखेका नै छौ। शक्तिशाली राष्ट्रहरुले आफ्नो धन र हतियारको रवाफमा कमजोर तथा निर्धन देशहरुलाई विना कारण दवाएर राखेको पनि हामीले देख्दै आएका छौ। त्यसैले प्रतिस्पर्धाको महत्व भएता पनि त्यसलाई कसरी लिने भन्ने कुरामा हामीले गहन विश्लेषण गर्न जरुरी छ। स्वच्छ प्रतिस्पर्धाले मानव जीवनमा साँच्चैनै राम्रो परिवर्तन ल्याउन सक्छ तथापी अस्वस्थ प्रतिस्पर्धाले मानव जगतको अस्तित्वनै सँकटमा पार्न पनि सक्छ। त्यसैले “बाँच र बाँच्न देउ” भन्ने कुरालाई हामीले मनन गर्न अत्यन्त जरुरी छ।

जीवनमा बुझ्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि कुनैपनि ब्यक्तिले आफुले चाहेको १००% कुराहरु पूर्णरुपमा प्राप्त गर्न सक्दैन। कुनै न कुनै बेला र परिस्थितीमा मानिसले आफुलाई सम्झौता गरेकोनै हुन्छ। त्यसैले सम्झौता पनि जीवनको एउटा पाटो हो। हालसम्म जीवनका वारेमा धेरै कुराहरु लेखिएका छन् र पछि पनि लेखिदै जाने छन्। सायद जीवनलाई हेर्ने दृष्टिकोण ब्यक्तिपिच्छे फरक पनि हुन सक्दछ किनभने सबै ब्यक्तिहरु समान धरातलबाट हुर्केको हुदैन। कुनै धनाड्यय परिवारमा हुर्केको ब्यक्तिले जीवनलाइ धनसँग तुलना गर्न सक्छ भने कुनै मध्यम बर्गिय परिवारबाट आएको ब्यक्तिलाई आफ्नो सफलतानै प्यारो हुन सक्छ र साथै कुनै गरिव ब्यक्तिलाई साँझ र बिहानको छाक टार्नुनै जीवन हो भन्ने लाग्न सक्छ। यसरी जीवनलाई परिभाषित गर्नु पर्दा ब्यक्ति बिषेशको आफ्नै तर्क हुन पनि सक्दछ। तर सामान्य रुपमा हेर्ने हो भने र हामीले जीवनका पलहरुलाइ बाहेक छोड्ने हो भने जीवन जन्म देखि मृत्यसम्मको एक दुरीमात्र हो। यो दुरी कसैले छोटो र कसैले लामो समयमा पार गर्दछन्। तर जीवनको दौड छोटो समयमा पार गर्देमा कसैको जीत हुने र लामो समय लागेमा हार हुने हुदैन। किनभने जीवनको दौडमा मानिसले कति दुरीपार गर्नुपर्छ भन्ने निश्चित हुदैन, त्यसैले उसले दौडिएको दुरीको मापन ब्यक्तिद्धारा गरिएको असल कार्यबाट गरिन्छ।

र अन्त्यमा, Mariah Carey को “Hero” भन्ने गीत हेर्नुहोला, जसले जीवनको वारेमा केही सुझाब दिईरहेको छ।

-कविर लम्साल
फेव्रुवरी ७, २०१२
तस्विर सौजन्य: बिभिन्न अनलाईन स्रोतबाट, भिडीयो स्रोत: You Tube

सपना र सम्झना

मरभूमीको तापमा हिँड्दा हिँडदै।
अनायासै तिम्रो मायाको छहारी भेटेछु।।
तिमीले दिएको मायाको सहारामा टेक्दै।
बामे सर्न सिकेछु।।
आज पनि मलाई त्यहि मायाको पहिलो बर्षामा रुज्न मनलाग्यो।
अपरिचित भई तिमिसँग पहिलो परिचय गर्न मनलाग्यो।।
तिमीसँग विताएका स्वर्णिम पलहरु फेरी फेरी याद आँऊछ।
त्यहि पलमा समय रोकिएको भए हुन्थ्यो जस्तो लाग्छ।।
समयको भेलसँगै जीवनले आज कहाँ पुर्यायो।
सम्झनाका छालहरुले स्मृतिमा पुन: धक्धक्यायो।।
किन हो किन सपना र विपना एकै जस्तो लाग्छ।
गन्तब्य फरक भएपनि यात्रा एकै हो कि जस्तो लाग्छ।।
तिमीसँग हुँदाका पलहरु जीवनभर साँच्नेछु।
त्यसैलाईनै माया सम्झी जीवनभर बाँच्नेछु।।।।

-कविर लम्साल
कार्तिक २४, २०६८